भियतनामकी उपराष्ट्रपतिले गरिन पाटन दरबारको भ्रमण
                            
                            
                                                        
                                                     
                                                                        काठमाडौं - नेपाल भ्रमणमा रहेकी भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन पाटन दरबार स्क्वायरको भ्रमण गरेकी छन् । गत शनिबार नेपाल भ्रमणमा आएकी उपराष्ट्रपति सुआनले आज स्वदेश फिर्ता हुनु अघि पाटन दरबार स्क्वायर भ्रमण गरेकी हुन् ।
उनलाई ललितपुर महानगरपालिकाका प्रमुख चिरी बाबु महर्जनले भ्रमण गराएका थिए । उनी आजै स्वदेश फर्किने छिन् । उनलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले विदाई गर्नेछन् ।
प्रकाशित मिति: सोमबार, भदौ ९, २०८२  १९:३४
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रिय
        
    

 
                                                 
                                                ![मेनस्ट्रीमका मिडियाले मेरो सामूहिक बलात्कार र हत्या गरे : खगेन्द्र सुनार [भिडियोसहित]](https://www.harsamaya.com/uploads/posts/350X220/Khagendra-1761903117.jpg) 
                                                 
                     
                     
                     
                     
                     
                    