भियतनामकी उपराष्ट्रपतिले गरिन पाटन दरबारको भ्रमण
सोमबार, भदौ ९, २०८२
उनलाई ललितपुर महानगरपालिकाका प्रमुख चिरी बाबु महर्जनले भ्रमण गराएका थिए । उनी आजै स्वदेश फर्किने छिन् । उनलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले विदाई गर्नेछन् ।
स्वदेश फर्किँदै भियतनामकी उपराष्ट्रपति सुआन
सोमबार, भदौ ९, २०८२
उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल भ्रमणमा आएकी हुन् । यो वर्ष नेपाल र भियतनामबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठसमेत परेकाले यस भ्रमणलाई विशेष महत्वका साथ हेरिएको थियो ।
राष्ट्रपति पौडेल र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
सोमबार, भदौ ९, २०८२
राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहेकी समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति वो थि आन्ह सुआनले सोमबार शिष्टाचार भेट गरेकी छन् ।
भियतनामका उपराष्ट्रपति नेपाल आउँदै
शनिबार, भदौ ७, २०८२
यसका साथै, उपराष्ट्रपति जुआनले नेपालका उच्च पदस्थ व्यक्तिहरूसँग भेटघाट र शिष्टाचार भेटवार्ता गर्नेछन् । दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५० औं वार्षिकोत्सव मनाउने यो वर्ष विशेष महत्वको छ ।
साताको लोकप्रिय

