Harsamaya
स्वदेश फर्किँदै भियतनामकी उपराष्ट्रपति सुआन
स्वदेश फर्किँदै भियतनामकी उपराष्ट्रपति सुआन उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल भ्रमणमा आएकी हुन् । यो वर्ष नेपाल र भियतनामबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठसमेत परेकाले यस भ्रमणलाई विशेष महत्वका साथ हेरिएको थियो ।
भियतनामका उपराष्ट्रपति नेपालमा 
भियतनामका उपराष्ट्रपति नेपालमा  उपराष्ट्रपति सुआन यही भदौ ७ देखि ९ गतेसम्म नेपाल रहने छन् । 
Weather Update