नेपालगञ्जमा भ्यानको ठक्करबाट बालकको मृत्यु, तीन जना घाइते
मंगलबार, फागुन १३, २०८१
दुर्घटनामा स्थानीय ४३ वर्षीय सिलवाल, छ वर्षीया सृष्टि गौतम र आठ वर्षीय सञ्जीव सिलवाल घाइते भएका छन् । उनीहरू घरबाहिर आँगनमा बसिरहेका थिए । तीनै जनाको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।
ताप्लेजुङको निषेधाज्ञा हटाइयो
मंगलबार, फागुन १३, २०८१
प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले सदरमुकाम फुङलिङ र पाथीभराको काफ्लेपाटी क्षेत्रमा निषेध आदेश जारी गरेका थिए ।
महाशिवरात्रीको पूर्वसन्ध्यामा किन पुगे प्रधानमन्त्री ओली पशुपतिमा ?
मंगलबार, फागुन १३, २०८१
हिन्दु धर्मावलम्बीका आराध्यदेव भगवान पशुपतिनाथ मन्दिरमा दर्शनार्थीका रूपमा प्रधानमन्त्री ओलीलाई पाउँदा मन्दिर परिसरमा रहेका सर्वसाधारण भक्तजनले प्रसन्नता र उत्सुकता व्यक्त गरेका थिए ।
सुनको मूल्य वृद्धि, चाँदी सस्तो : आजको बजार भाउ यस्तो छ
मंगलबार, फागुन १३, २०८१
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलामा ५ सय रुपैयाँले वृद्धि भई १ लाख ७१ हजार ३ सय रुपैयाँ पुगेको छ। सोमबार यसको मूल्य १ लाख ७० हजार ८ सय रुपैयाँ थियो।
माइक्रोले ठक्कर दिएकी महिलाको उपचारको क्रममा निधन (भिडियोसहित)
मंगलबार, फागुन १३, २०८१
हिजो साँझ करिब ६ः३५ बजे काठमाडौ बाट भरतपुरतर्फ जाँदै गरेको ग १ ख ४४४४ नं. को माइक्रोले ठक्कर दिदा स्थानीय अन्दाजी ६५ वर्षीय सुकमाया गुरुङ गम्भीर घाइते भएकी थिइन्।
रामेछाप जाँदै गरेको बस धुलिखेलमा दुर्घटना , २४ जना घाइते
मंगलबार, फागुन १३, २०८१
बागमती प्रदेश-३-०१-००५ ख ९९४२ नम्बरको यात्रु बाहक बस विपी राजमार्गअन्तर्गत धुलिखेल-१० शारदावतासेमा दुर्घटना हुँदा २४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
माओवादी केन्द्रको केन्द्रीय अभियान टोली मोरङमा
मंगलबार, फागुन १३, २०८१
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका केन्द्रीय पदाधिकारीहरुले मोरङको कानेपोखरी गाउँपालिका ६ नर्सरीडाँडास्थित सहिद लक्ष्मी फुयालको घरमा पुगेर सहिद परिवारसँग भेटघाट गरी आजको कार्यक्रम सुरु गरिएको छ।
सेतो पुल छेउमा रहेको सार्वजनिक शौचालय अझै खुलेन
मंगलबार, फागुन १३, २०८१
वडाध्यक्ष कुश ढकालले आइतबारबाटै सार्वजनिक शौचालय खुल्छ भनेपनि अझै नखुलेको हो । सोमबार हर समयसँगको टेलिफोन संवादमा उनले भने, ‘म खुलाउन लागेको छु अझै एक दुई दिन समय लाग्छ ।’
आजको राशिफल: भाग्यले कसको साथ दिने, कसले सावधानी अपनाउने?
मंगलबार, फागुन १३, २०८१
सिंह : मेहनत गर्दा लक्ष्य हासिल हुने सम्भावना देखिन्छ। पढाई लेखाइमा प्रगति हुनेछ। ब्यापार ब्यबसायमा गरेको लाभ मिल्न सक्छ। आफ्नो स्वास्थ्य बारेमा चिन्ता नगर्नुहोस्। यो रोग विरुद्ध शक्तिशाली खोप हो। तपाईंको सही मनोवृत्तिले गलत मनोवृत्तिलाई हराउनेछ।
महाशिवरात्रीको भव्य तयारी: पशुपतिमा ५ लाख भक्तजनको आउने अनुमान (भिडियोसहित)
सोमबार, फागुन १२, २०८१
सुरक्षा व्यवस्था कडा बनाइँदै, नेपाली सेना, नेपाल प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागको व्यापक उपस्थिति रहनेछ। नेपाल स्काउट, लायन्स क्लब, विश्वहिन्दु युवा परिषद् लगायत स्वयंसेवी संस्थाहरूबाट सयौं स्वयंसेवक परिचालित हुनेछन्।
सुनको मूल्यले छोयो नयाँ उचाइ
सोमबार, फागुन १२, २०८१
सोमबार चाँदी प्रतितोला १,९८५ रुपैयाँ मा कारोबार भइरहेको छ। आइतबारको तुलनामा १५ रुपैयाँले वृद्धि भएको छ।
आजको तरकारी र फलफूलको मूल्य कति?
सोमबार, फागुन १२, २०८१
कालिमाटी फलफूल तथा तरकारी विकास समितिले १२ फागुनका लागि नयाँ थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
कोशी र बाग्मती प्रदेशमा वर्षाको सम्भावना
सोमबार, फागुन १२, २०८१
राती भने कोशी प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहनेछ। कोशी प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
साताको लोकप्रिय

