शिव मन्दिर जान लागेको ‘इको भ्यान’ दुर्घटना: एकको मृत्यु, तीन जना घाइते
बुधबार, फागुन १४, २०८१
म्याग्दीमा ‘इको भ्यान’ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्नपूर्ण गाउँपालिका–३ को गुइठेभिरमा ‘इको भ्यान’ दुर्घटना हुँदा तीन जना घाइते भएको सीमा प्रहरी चौकी भुरुङ तातोपानीले जनाएको छ ।
नेपाली सेना : स्वाभिमान, सहकार्य र इतिहासको गौरवगाथा
बुधबार, फागुन १४, २०८१
नेपालको एकीकरण यात्रा केवल राजाहरूको संकल्पले मात्र सम्भव भएको थिएन। पृथ्वीनारायण शाहको विजयी यात्रा होस् वा नेपाल–अंग्रेज युद्ध, नेपाली सेनाले आफ्नो रगत र पसिना बगाएर इतिहास रचेको छ। गोरखालीहरूको आत्मबल, जनताको योगदान, र सैनिक बलकै कारण नेपालले अँग्रेज साम्राज्यलाई घुँडा टेकाउन बाध्य पार्यो।
अपाङ्गता भएका किशोरलाई घरमै नागरिकता
बुधबार, फागुन १४, २०८१
प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार कार्यालयसम्म आउन नसक्ने अवस्थाका नागरिकलाई घरमै सेवा पुर्याउने उद्देश्यले यस्तो पहल गरिएको हो।
गल्छीमा पानी ट्याकर दुर्घटना हुँदा दुई जनाको मृत्यु, दुई गम्भीर घाइते
बुधबार, फागुन १४, २०८१
गल्छी ३ मा बुधबार बिहान २ बजे भएको दुर्घटनामा गजुरी गाउँपालिका–६ का १८ वर्षीय प्रशान्त चेपाङ र सोही ठाउँका २० वर्षीय जयराम चेपाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी सुवास हमालले जानकारी दिए ।
स्याङ्जामा पिकअप दुर्घटना हुँदा चालकको मृत्यु
बुधबार, फागुन १४, २०८१
स्याङ्जामा पिकअप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा पाल्पा रम्भा गाउँपालिका-३ का २६ वर्षीय मित्रलाल अर्याल रहेका छन्।
प्रहरीले भन्यो - पशुपति दर्शनमा जाँदा महँगा गहना लगाएर नआउनू
बुधबार, फागुन १४, २०८१
चोरी, पाकेटमार गर्ने, असभ्य व्यवहार गर्ने र कानुनको उल्लंघन गर्ने व्यक्तिलाई कुनै छुट नहुने पनि प्रहरीले चेतावनी दिएको छ । समस्या परेमा आकस्मिक नम्बर १०० मा फोन गर्न पनि अनुरोध गरिएको छ ।
आज सेना दिवस, टुँडिखेलमा विशेष कार्यक्रम आयोजना हुँदै
बुधबार, फागुन १४, २०८१
राष्ट्रको संस्कृति र परम्पराका रूपमा रहेको महाशिवरात्रि तथा सेना दिवस सैनिक मञ्च टुँडिखेल तथा पृतना, गण, गुल्म, युनिट र विभिन्न निकायमा मनाइने नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले जानकारी दिए । ऐतिहासिककालदेखि नै सेना राष्ट्रिय मूल्य, मान्यता, परम्परा र संस्कृतिबाट अभिप्रेरित रहँदै आएको संस्था रहेको उनले बताए ।
पशुपतिनाथमा आजको चार प्रहरमा चार प्रकारका पूजा
बुधबार, फागुन १४, २०८१
कैलाशकुट र किराँतेश्वरका सङ्गीत आश्रममा शास्त्रीय नाचगान गरिन्छ । भगवान् श्री महादेवको दर्शन गर्न र शिवरात्रि पर्वको मेला भर्न आज देशभरका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लाग्छ ।
आज महाशिवरात्रि, भगवान शिवको पूजा गरी मनाइँदै
बुधबार, फागुन १४, २०८१
वैदिक सनातन हिन्दु धर्मावलम्बीहरु आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराण लगायतका ग्रन्थमा उल्लेखित छ ।
आजको मौसमः वर्षा र हिमपातको सम्भावना
बुधबार, फागुन १४, २०८१
राती भने कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगातय देशको पहाडी भू-भागको मौसम सफा रहनेछ। कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
कस्तो छ आज तपाईंको भाग्य ?
बुधबार, फागुन १४, २०८१
मीन
अध्ययन अध्यापनमा प्रगति हुनेछ। बोलीको प्रभावले धेरैलाई आकर्षित गर्नुका साथै सजिलै काम बनाउन सकिनेछ। रमाइलो यात्राको योग रहेको छ।
इमाडोलको रंग पसलमा भीषण आगलागी, डेन्टल क्लिनिक पनि क्षतिग्रस्त (तस्वीरसहित)
मंगलबार, फागुन १३, २०८१
जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक नरहरि रेग्मीले दिएको जानकारी अनुसार महालक्ष्मी नगरपालिका–१ इमाडोलको रंग पसलमा साँझ आगलागी भएको हो ।
महाशिवरात्रि पर्व: पशुपतिनाथको चारै ढोका बिहान दुई बजेदेखि खुल्ने
मंगलबार, फागुन १३, २०८१
मन्त्री पाण्डेको निर्देशन र प्रत्यक्ष उपस्थितिमा कोषले तयारीका काम गरिरहेको मूल समारोह समितिका सदस्य शान्त खरेलले जानकारी दिनुभयो । पर्व सम्पन्न गर्न नौ वटा विषयगत उप–समिति गठन गरिएका छन् । पशुपतिनाथ आउने दर्शनार्थीलाई सहज सेवा दिन सम्पूर्ण ध्यान केन्द्रित गरेको उनले सुनाए । यसपटक पर्व उल्लासमय वातावरणमा मनाइँदै छ ।...
साताको लोकप्रिय

