टिकट लिन सानेपा धाउनु पर्दैन : बंशलाल तामाङ
बिहीबार, असोज ८, २०८३
नेपाली कांग्रेस इन्द्रावती गाउँपालिकाको १५औँ अधिवेशनलाई बुधबार नवलपुरमा सम्बोधन गर्दै तामाङले नेताको चाकडी गरेर टिकट हत्याउने कांग्रेसको अन्त्य भएको बताएका हुन्।
नेतृत्व पाएपछि पनि ऊर्जा कायम राख्नुपर्छ : शिवबहादुर सुनार
बिहीबार, असोज ८, २०८३
उनले अधिवेशनका क्रममा नेतृत्व लिन जुन प्रकारको रस्साकस्सी र ऊर्जा देखिने गरेको छ, त्यही ऊर्जा निर्वाचित भइसकेपछि कार्यसमितिमा पनि देखिनुपर्ने बताए।
देव कोइरालाको प्रदेश सभापतिमा उम्मेदवारी
बिहीबार, असोज ८, २०८३
उनले सुशासन, विकास, समावेशी समृद्धि, प्रविधिमैत्री कांग्रेस र चुनौतीपूर्ण अवस्थामा सशक्त संगठन निर्माणलाई आफ्नो मुख्य एजेन्डा बनाएका छन्।
भोटेकोशी विपद्पछि पुन: स्थापना र पुनर्निर्माणका लागि जी-७ को सहयोग आवश्यक : परराष्ट्रमन्त्री खनाल
बिहीबार, असोज ८, २०८३
परराष्ट्रमन्त्री शिशिर खनालले जलवायुजन्य विपद्बाट प्रभावित नेपालमा पुनः स्थापना र पुनर्निर्माणका लागि दीर्घकालीन अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताएका छन् ।
सिन्धुपाल्चोकका ११ स्थानीय तहमा कांग्रेसको गाउँ–नगर अधिवेशन, कहाँ कसले पाए नेतृत्व ?
बिहीबार, असोज ८, २०८३
मेलम्ची नगरपालिका कांग्रेस सभापति मा अमृत खनाल २३६ मत ल्याएर विजयी हुदा उनका निकटम प्रतिद्वन्दी शङकर खतिवडा ले १५७ मत प्राप्त गरेका छन् । खनाल मेलम्ची -१० का वडाध्यक्ष समेत हुन् । खनाल मेलम्ची -१० को वडाध्यक्ष समेत हुन् ।
प्रधानमन्त्री शाह न्यूयोर्कमा (भिडियोसहित)
बुधबार, असोज ७, २०८३
प्रधानमन्त्री शाहलाई जेएफके अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री शिशिर खनाल, परराष्ट्रसचिव अमृतबहादुर राई र संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी नियोग प्रमुख राजदूत लोकबहादुर थापाले स्वागत गरे ।
कांग्रेसका ५१२ पालिकामा अधिवेशन, २४१ पालिकाको असोज ८ र ९ गते हुने
बुधबार, असोज ७, २०८३
कांग्रेस केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म हुने तय भएको छ। सोहीअनुसार पालिकादेखि प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचन क्षेत्रसम्मका अधिवेशन अघि बढिरहेका छन्।
सत्तारूढ रास्वपाकै सांसदको प्रश्न : भोटेकोशी पीडितप्रति सरकार किन मौन ? (भिडियोसहित)
बुधबार, असोज ७, २०८३
बाढी आएको २९ दिन बितिसक्दा पनि बेपत्ता नागरिकका परिवार अन्योलमा रहेको भन्दै उनले सरकारले तत्काल निर्णय गर्नुपर्ने बताए।
१५औँ महाधिवेशनबाट गगन ‘सर्वसम्मत’सभापति बन्ने खाँणको दाबी
बुधबार, असोज ७, २०८३
कार्यतालिकाअनुसार असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन हुँदैछ र नेतृत्व चयनको प्रक्रिया निर्वाचनमार्फत अघि बढ्ने संरचना तय गरिएको छ।
पासाङ तामाङको अध्यक्षतामा आजपाको काठमाडौं उपत्यका विशेष कमिटी गठन
बुधबार, असोज ७, २०८३
कमिटीको उपाध्यक्षमा निरञ्जन पौडेल, देवकुमारी साह, शिवशंकर पटेल, वीरवल यादव, तेजनारायण चौधरी, सचिवमा रवि ध्वज कार्की, सहसचिवमा राजेश शर्मा, साहिल साह, लक्ष्मी मगर र कोषाध्यक्षमा मीनादेवी साह रहेका छन् ।
चौतारा कांग्रेस सभापतिमा २९ वर्षीय निर्मल श्रेष्ठ सर्वसम्मत
बुधबार, असोज ७, २०८३
विद्यार्थी राजनीतिबाट पार्टी संगठनमा प्रवेश गरेका श्रेष्ठ हाल चौतारा बहुमुखी क्याम्पसका उपसभापतिसमेत हुन्।
भोटेकोशी–त्रिशूली बाढीका बेपत्तालाई मृतकसरह कानुनी हैसियत दिन माग (भिडियोसहित)
बुधबार, असोज ७, २०८३
उनले बेपत्ता नागरिकका परिवारले पटक–पटक उनीहरूलाई मृतकसरह कानुनी हैसियत प्रदान गर्न माग गर्दै आएको भन्दै सरकारको ध्यानाकर्षण गराए।
महँगी नियन्त्रण र विपद् पूर्वतयारीबारे सरकारको ध्यानाकर्षण
बुधबार, असोज ७, २०८३
कुखुराको मासु झन्डै ५००, खसी–बोकाको १ हजार ७०० भन्दा माथि छ ।’
साताको लोकप्रिय

