वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह
शुक्रबार, असोज ९, २०८३
मन्त्रालयले शुक्रबारदेखि आइतबारसम्म अत्यधिक वर्षा हुनसक्ने भएकाले वर्षाका कारण उत्पन्न हुनसक्ने विपद् जोखिम तथा सम्भावित क्षति न्यूनीकरणका लागि उच्च सतर्कताका साथ रहन स्थानीय तहलाई निर्देशन दिएको छ।
बाढी, जलवायु न्याय र विश्वव्यवस्थाबारे प्रधानमन्त्री बालेन शाहको सम्बोधन : ‘हिमालयको चेतावनी सुन्न र त्यसअनुसार काम गर्न तयार रहौँ’
शुक्रबार, असोज ९, २०८३
जवाफदेहिताको राजनीति मागेको उल्लेख गर्दै उनले यसलाई द्वन्द्व, असमानता र अवसरको अभावविरुद्ध विश्वव्यापी पुस्तान्तरणको हिस्सा बताए।
जलवायु संकटविरुद्ध विश्वव्यापी सहकार्य आवश्यक छ : प्रधानमन्त्री शाह
शुक्रबार, असोज ९, २०८३
पग्लिँदै जाँदा हिमनदीमुनिका पहाडी भिरालो क्षेत्र अस्थिर बन्दै गएको र हिमपहिरो, बाढी तथा पहिरोजस्ता विपद्को जोखिम बढेको उल्लेख गरे ।
अनुभवले खारिएका पासाङ दोङको क्षेत्रीय सभापतिमा उम्मेदवारी
शुक्रबार, असोज ९, २०८३
आफ्नो राजनीतिक यात्रामा स्वच्छ छवि र इमानदारीलाई मुख्य आधार बनाएको बताउँदै दोङले क्षेत्र नम्बर २ मा कांग्रेसको संगठनलाई थप मजबुत र सशक्त बनाउन आफू सक्रिय रहने बताए।
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
शुक्रबार, असोज ९, २०८३
गुटेरेसले आफू सन् १९७८ मा पर्यटकका रूपमा नेपाल आएको स्मरण गर्दै पदबाट निवृत्त भएपछि पनि नेपाललाई सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गरे।
एमाले वरिष्ठ नेतामा विद्या भण्डारीसहित सात जना, २० जना केन्द्रीय सदस्य मनोनीत
बिहीबार, असोज ८, २०८३
बैठकले पार्टीका पूर्वउपाध्यक्ष तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी नेतृत्वको दोस्रो वरीयतामा रहने गरी वरिष्ठ नेतामा मनोनित गरेको छ ।
परिपत्रसँगै तात्यो कांग्रेस क्षेत्र नं. २ को अधिवेशन माहोल, सामाजिक सञ्जालबाटै उम्मेदवारी घोषणा
बिहीबार, असोज ८, २०८३
उनको समूहबाट सचिव पदमा मेलम्ची नगरपालिका–११ का निवर्तमान वडा सभापति कुमार दुलालले उम्मेदवारी घोषणा गरेका छन्।
तीनकुनेमा खुल्यो कांग्रेस संस्थापनइतर सिन्धुपाल्चोकको सम्पर्क कार्यालय
बिहीबार, असोज ८, २०८३
तामाङका अनुसार कार्यालयबाट अधिवेशनको तयारी, जिल्लाका नेता–कार्यकर्तासँग समन्वय तथा वडा तहदेखि महाधिवेशनसम्मका संगठनात्मक गतिविधि अघि बढाइनेछ।
उपगुटमुक्त कांग्रेस निर्माणको संकल्पसहित भूपेन्द्र थापाद्वारा उम्मेदवारी घोषणा
बिहीबार, असोज ८, २०८३
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अघि सारेको पार्टी रूपान्तरण र सुदृढीकरणको संकल्पलाई आत्मसात गर्दै थापाले संगठनलाई थप व्यवस्थित, बलियो र जनतामाझ भरोसायोग्य बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
जेनजी आन्दोलनका मुद्दा टुंग्याउन सरकारसँग सांसद कुँवरको माग (भिडियोसहित)
बिहीबार, असोज ८, २०८३
जेनजी आन्दोलन भएको एक वर्ष बितिसक्दा पनि युवाहरूका मुद्दा समाधान हुन नसकेको भन्दै उनले ढिलाइको कारणबारे सरकार गम्भीर हुनुपर्ने बताइन् ।
भन्सार अधिकृतले सुरक्षा अधिकारीलाई धम्क्याएको अडियोबारे छानबिन गर्न सांसद संग्रौलाको माग (भिडियोसहित)
बिहीबार, असोज ८, २०८३
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद संग्रौलाले हालै सार्वजनिक भएको उक्त अडियोप्रति सरकार र सदनको गम्भीर ध्यानाकर्षण गराएकी हुन्।
कांग्रेस २ नम्बर क्षेत्रीय सभापतिमा पूर्वमन्त्री कृष्णकुमार तामाङको उम्मेदवारी
बिहीबार, असोज ८, २०८३
तामाङ २०७९ सालको प्रदेशसभा निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नं. २ को प्रदेशसभा (ख) बाट निर्वाचित भएका थिए। उनी बागमती प्रदेश सरकारमा खानेपानी, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीको जिम्मेवारीसमेत सम्हालिसकेका छन्।
कांग्रेसको समानान्तर महाधिवेशनतर्फ देउवा समूह: ५५ जिल्लामा संयोजक तोकियो, को कहाँ ?
बिहीबार, असोज ८, २०८३
यही प्रश्न आगामी दिनमा कांग्रेस विवादको सबैभन्दा जटिल पक्ष बन्न सक्ने देखिन्छ।
साताको लोकप्रिय
