Harsamaya
कांग्रेस महाधिवेशन तयारी समिति सिन्धुपाल्चोक विस्तार, कसले के जिम्मेवारी पाए ?
कांग्रेस महाधिवेशन तयारी समिति सिन्धुपाल्चोक विस्तार, कसले के जिम्मेवारी पाए ? सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै तामाङले संगठन सुदृढीकरण, एकता र सफल महाधिवेशनलाई साझा उद्देश्य बनाएर अघि बढ्ने बताएका छन्।
क्षेत्रीय सभापतिमा पासाङ दोङ : ‘मेरो उम्मेदवारी पार्टीका साथीहरूको आग्रह र विश्वासबाट आएको हो’ [भिडियोसहित]
क्षेत्रीय सभापतिमा पासाङ दोङ : ‘मेरो उम्मेदवारी पार्टीका साथीहरूको आग्रह र विश्वासबाट आएको हो’ [भिडियोसहित] पार्टीमा लामो समयदेखि निरन्तर क्रियाशील रहँदै आएका दोङले आफूलाई नेतृत्वका लागि योग्य बनाउने आधार आफ्नै दाबीभन्दा पनि पार्टीमा गरेको निरन्तर कर्म, लगनशीलता र इमानदारी भएको बताए।
नयाँ जोशका साथ महाधिवेशनमा होमिएका छौं, सबैको सहयोग चाहिएको छ : डा.शशांक कोइराला
नयाँ जोशका साथ महाधिवेशनमा होमिएका छौं, सबैको सहयोग चाहिएको छ : डा.शशांक कोइराला अनलाइन पोर्टलको शुभारम्भ गरिएको हो । इतर समूहका संयोजक डा.शशांक कोइरालाले अनलाइन पोर्टलको शुभारम्भ गरेका हुन् ।
बिलबहादुर तामाङद्वारा महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा
बिलबहादुर तामाङद्वारा महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा २०७८ को कांग्रेस महाधिवेशनमा समेत सिन्धुपाल्चोक–२ बाट खुलातर्फ महाधिवेशन प्रतिनिधि चयन भएका थिए । 
प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किंदै, विमानस्थलमा प्रेस ब्रिफिङ हुने
प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किंदै, विमानस्थलमा प्रेस ब्रिफिङ हुने प्रधानमन्त्रीको आगमनसँग सम्बन्धित विषयमा परराष्ट्र मन्त्रालयका निमित्त सचिव गणेशप्रसाद ढकालले प्रेस ब्रिफिङ गर्ने भएका छन् ।
जापानका लागि प्रस्तावित राजदूत थापा नै जापानी पीआरधारी 
जापानका लागि प्रस्तावित राजदूत थापा नै जापानी पीआरधारी  उनले अन्तर्वार्तामा भनेका छन्, ‘२०१८ मा स्थायी बसोबास अनुमति प्राप्त गरेपछि मैले जापानमा बस्ने निर्णय गरेँ।’
परिवर्तनको संकल्पसहित चिनलाल तामाङद्वारा प्रदेश महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी
परिवर्तनको संकल्पसहित चिनलाल तामाङद्वारा प्रदेश महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी सानै उमेरदेखि विद्यार्थी तथा सामाजिक गतिविधिमा सक्रिय तामाङले परिवर्तनको पक्षमा निरन्तर क्रियाशील रहँदै आएको बताएका छन्।
सानै उमेरदेखि संगठनमा सक्रिय भगवान क्षेत्र नं. २ ‘क’ को सभापतिको दौडमा
सानै उमेरदेखि संगठनमा सक्रिय भगवान क्षेत्र नं. २ ‘क’ को सभापतिको दौडमा खड्काले कांग्रेसको राष्ट्रियता, लोकतन्त्र र समाजवादको मूल आदर्शलाई आत्मसात् गर्दै पार्टीलाई थप एकताबद्ध र गतिशील बनाउने प्रतिबद्धता उल्लेख गरिएको छ।
प्रदेश ‘क’सभापतिमा देवप्रसाद बानियाँको उम्मेदवारी
प्रदेश ‘क’सभापतिमा देवप्रसाद बानियाँको उम्मेदवारी पार्टीका मूल आदर्श राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई आत्मसात् गर्दै साझा भावना, सहकार्य, एकता र सबैको प्रतिनिधित्व गर्ने उद्देश्यसहित उम्मेदवारी घोषणा गरेको बानियाँले बताएका छन्।
पूर्वाधार मन्त्री सुनील लम्साल र चिनियाँ राजदूत वाङ माओमिङबीच भेटवार्ता
पूर्वाधार मन्त्री सुनील लम्साल र चिनियाँ राजदूत वाङ माओमिङबीच भेटवार्ता पुरानै स्थानबाट अस्थायी सडक तथा यातायातको व्यवस्था मिलाएर स्थानीय नागरिकलाई राहत दिने गरी नेपाल सरकारले दिनरात काम गरिरहेको जानकारी दिए । 
एमाले कार्यालय च्यासलमा अवलोकनको लागि पुगे गृहमन्त्री गुरुङ
एमाले कार्यालय च्यासलमा अवलोकनको लागि पुगे गृहमन्त्री गुरुङ निरन्तर वर्षाका कारण खोलामा पानीको बहाव बढेपछि गृहमन्त्री गुरुङ च्यासलस्थित एमाले पार्टी कार्यालय पुगेका हुन्। उनले कार्यालय आसपासको अवस्था तथा खोलाको पानीको बहावबारे जानकारी लिएका छन्।
वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह
वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह मन्त्रालयले शुक्रबारदेखि आइतबारसम्म अत्यधिक वर्षा हुनसक्ने भएकाले वर्षाका कारण उत्पन्न हुनसक्ने विपद् जोखिम तथा सम्भावित क्षति न्यूनीकरणका लागि उच्च सतर्कताका साथ रहन स्थानीय तहलाई निर्देशन दिएको छ।
Weather Update