Harsamaya
तरुण दलका पूर्वकेन्द्रीय सदस्य निरोजकुमार भण्डारी महाधिवेशन प्रतिनिधिका उम्मेदवार
तरुण दलका पूर्वकेन्द्रीय सदस्य निरोजकुमार भण्डारी महाधिवेशन प्रतिनिधिका उम्मेदवार रहँदै आएका भण्डारीले पार्टीलाई थप सबल र व्यवस्थित बनाउँदै समृद्ध नेपाल निर्माणको अभियानमा योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
जनताको साथमा पासाङ नुर्बु शेर्पा, केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी
जनताको साथमा पासाङ नुर्बु शेर्पा, केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी ‘राष्ट्र, लोकतन्त्र र समृद्धिका लागि कांग्रेस’ भन्ने नारासहित अघि बढेका शेर्पाले हिमाली क्षेत्रका समस्या, विकास र स्थानीय जनताको आवश्यकता पार्टीको नेतृत्व तहसम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्।
कांग्रेस महाधिवेशन प्रतिनिधिमा गृविन्द्र चौलागाईंको उम्मेदवारी
कांग्रेस महाधिवेशन प्रतिनिधिमा गृविन्द्र चौलागाईंको उम्मेदवारी बलेफी गाउँपालिका–१ का वडा अध्यक्षसमेत रहेका चौलागाईंले आफूलाई अनुभव र प्रतिबद्धतासहितको नेतृत्वका रूपमा अघि सारेका छन्।
संसद बाहिर प्रचण्ड : यही तरिकाले सरकार चलाउने हो त्यसको मूल्य भारी पर्छ 
संसद बाहिर प्रचण्ड : यही तरिकाले सरकार चलाउने हो त्यसको मूल्य भारी पर्छ  प्रचण्डले यही शैलीमा सरकार सञ्चालन गर्ने प्रयास भइरहे त्यसको मूल्य ठूलो पर्ने चेतावनी दिए ।
पूर्वप्रधानन्यायाधीश जबराको पक्राउप्रति राप्रपा सांसद गिरीको आपत्ति (भिडियोसहित)
पूर्वप्रधानन्यायाधीश जबराको पक्राउप्रति राप्रपा सांसद गिरीको आपत्ति (भिडियोसहित) सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद गिरीले पूर्वप्रधानन्यायाधीश जबरालाई सुरक्षा खतरा रहेको भनिए पनि राति प्रहरीबाट पक्राउ गरिएको भन्दै प्रश्न उठाए । सुरक्षा खतरा भएको अवस्थामा सम्बन्धित व्यक्तिलाई सुरक्षित राख्नुपर्नेमा पक्राउ गरेर लगिएको उनको भनाइ थियो ।
नारायणीमा उच्च बहावपछि सुस्ता डुबानमा, क्षतिको अध्ययन गर्न सांसद खनालको माग (भिडियोसहित)
नारायणीमा उच्च बहावपछि सुस्ता डुबानमा, क्षतिको अध्ययन गर्न सांसद खनालको माग (भिडियोसहित) ष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष खनालले अविरल वर्षाका कारण नवलपुरसहित देशका विभिन्न क्षेत्रमा भएको क्षतिको तत्काल अध्ययन गरी राहत तथा पुनर्निर्माणको काम अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन्।
बाढीपहिरोको विपत्तिमा सरकारको ध्यान राहतभन्दा अन्तै मोडिएको छ : सांसद युवराज दुलाल (भिडियोसहित)
बाढीपहिरोको विपत्तिमा सरकारको ध्यान राहतभन्दा अन्तै मोडिएको छ : सांसद युवराज दुलाल (भिडियोसहित) दुलालले विपत्तिको समयमा सरकारले नागरिकलाई राहत र उद्धार दिनुपर्ने भए पनि सरकारको ध्यान अन्य विषयतर्फ केन्द्रित भएको भन्दै गम्भीर ध्यानाकर्षण गराएका छन् ।
सरकार गम्भीर भएर जनताका समस्या समाधानमा लाग्नुपर्छ : सांसद राई (भिडियोसहित)
सरकार गम्भीर भएर जनताका समस्या समाधानमा लाग्नुपर्छ : सांसद राई (भिडियोसहित) उनले उक्त घटनामा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गरे । बेपत्ताको खोजी र घाइतेको उपचारलाई प्राथमिकता दिन पनि उनले सरकारसँग आग्रह गरे । 
जबराको पक्राउप्रति सांसद महरको आपत्ति (भिडियोसहित)
जबराको पक्राउप्रति सांसद महरको आपत्ति (भिडियोसहित) महरले लोकतन्त्रमा कोही पनि कानुनभन्दा माथि हुन नसक्ने भन्दै कसैले कानुन उल्लङ्घन गरेको भए तथ्य र प्रमाणका आधारमा अनुसन्धान गरी कानुनी दायरामा ल्याउनुपर्ने बताए ।
प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची बैठकमा प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
बाढी, पहिरो र डुबानबाट भएको जनधनको क्षतिप्रति रास्वपाद्वारा दु:ख व्यक्त
बाढी, पहिरो र डुबानबाट भएको जनधनको क्षतिप्रति रास्वपाद्वारा दु:ख व्यक्त यस प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनुहुने सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै, शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछौं । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।
जिल्ला सभापति जंगबहादुर लामाले गरे महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा
जिल्ला सभापति जंगबहादुर लामाले गरे महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा लामाले असोज १२ र १३ गते हुने क्षेत्रीय अधिवेशनमा सिन्धुपाल्चोक प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ बाट खुला कोटामा महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दिने घोषणा गरेका हुन्।
Weather Update