पूर्वप्रधानन्यायाधीश जबरालाई ‘जेनजी’ समूहबाट धम्की आएको होइन : मन्त्री पोखरेल (भिडियोसहित)
मंगलबार, असोज १३, २०८३
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा मन्त्री पोखरेलले जबराको परिवारबाटै सुरक्षाको माग गर्दै प्रहरीमा निवेदन परेको बताए ।
सिन्धुपाल्चोक कांग्रेसका दुवै क्षेत्रमा अधिवेशन स्थगित
मंगलबार, असोज १३, २०८३
सिन्धुपाल्चोक क्षेत्र नम्बर २ को क्षेत्रीय तथा सोअन्तर्गतका दुई प्रदेशसभा क्षेत्रको मतदान प्रक्रिया विवादपछि स्थगित गरिएको निर्वाचन अधिकृतले जनाएका छन् ।
पार्टीको आन्तरिक निर्वाचनमा कोही हार्दैन, कांग्रेसले जित्छ : सभापति श्रेष्ठ
मंगलबार, असोज १३, २०८३
उनले भने, ‘धेरै साथीहरूलाई सर्वसम्मत गराउन कोसिस गर्दागर्दै पनि गर्न सकेनौँ । फलस्वरूप हामी लोकतान्त्रिक अभ्यासमा गयौँ ।’
पूर्वमन्त्री दीपक मनाङे कांग्रेसमा प्रवेश, देउवा समूहको मनाङ संयोजक
मंगलबार, असोज १३, २०८३
मनाङे यसअघि गण्डकी प्रदेश सरकारमा मन्त्रीसमेत बनेका थिए। कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा उनी कांग्रेस प्रवेश गरेका हुन्।
गगन थापा पक्षको कांग्रेस महाधिवेशन दुई दिन सर्यो , असोज १८ गते खुलामञ्चमा उद्घाटन
मंगलबार, असोज १३, २०८३
कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत महाधिवेशन उद्घाटन समारोहको मिति, समय र स्थान सार्वजनिक गरेका हुन्।
खाडिचौरमा देउवा पक्षको सम्पर्क कार्यालय, अधिवेशनका लागि तयारी तीव्र
मंगलबार, असोज १३, २०८३
नेता–कार्यकर्ताबीच समन्वय तथा जिल्लामा पार्टीका गतिविधि सञ्चालन गर्ने उद्देश्यले कार्यालय स्थापना गरिएको तामाङले बताए।
भारतीय राजदूत श्रीवास्तवद्वारा प्रधानमन्त्री शाहसँग बिदाई भेट
मंगलबार, असोज १३, २०८३
भेटमा नेपाल–भारत सम्बन्धका विविध विषयमा कुराकानी भएको जनाइएको छ।
इन्द्रावतीबाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा शिवबहादुर सुनार र दया मिश्र सर्वसम्मत
मंगलबार, असोज १३, २०८३
इन्द्रावती गाउँपालिका–३ का शिवबहादुर सुनार र वडा नम्बर ४ का दया मिश्र महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत निर्वाचित भएका हुन्।
देउवा पक्षीय कांग्रेसले मेलम्चीमा खोल्यो क्षेत्रीय सम्पर्क कार्यालय
मंगलबार, असोज १३, २०८३
मेलम्ची बजारमा स्थापना गरिएको सम्पर्क कार्यालयको उद्घाटन कांग्रेस नेता विकास तामाङले गरेका हुन्। आगामी वडा अधिवेशनको तयारी तथा पार्टीका गतिविधिलाई समन्वय गर्ने उद्देश्यले कार्यालय स्थापना गरिएको जनाइएको छ।
कांग्रेसमा एक लाख युवा बने उम्मेदवार
मंगलबार, असोज १३, २०८३
उनले नेपालका कुनै पार्टीमा एकै पटक यति धेरै युवाले पदीय जिम्मेवारी नै पाएको इतिहासमै पहिलो पटक भएको दाबी समेत गरेका छन् ।
सिन्धुपाल्चोक–२ कांग्रेसमा भिडन्त चर्कियो, सभापतिमा चार जनाको प्रतिस्पर्धा
मंगलबार, असोज १३, २०८३
सभापतिका लागि करुणासागर सिग्देल, कृष्णकुमार तामाङ (समिर), पासाङ दोङ तामाङ र भुपेन्द्र थापा प्रतिस्पर्धामा छन्।
क्षेत्र नम्बर १ मा कांग्रेसका ८८ जना महाधिवेशन प्रतिनिधि उम्मेदवार, खुलातर्फ मात्रै ३४ जना
मंगलबार, असोज १३, २०८३
सूचीमा आदिवासी जनजाति, खस आर्य, दलित, समानुपातिक, युवा, पेशागत तथा विषयगत विज्ञ, अपाङ्गता, अल्पसंख्यक, द्वन्द्वपीडित, प्रजातान्त्रिक सेनानी र श्रमिक समूहसमेत समेटिएका छन्।
साताको लोकप्रिय

