भोटेकोशी–त्रिशूली बाढी र जलवायु न्यायबारे ३ महिनाभित्र सशक्त प्रतिवेदन दिन्छौँ : गणेश पराजुली (भिडियोसहित)
बुधबार, असोज १४, २०८३
सभापति पराजुलीले विपद्को पूर्वतयारी, उद्धार, राहत, पुनर्स्थापना र क्रस–बोर्डर कम्युनिकेसनको पाटोलाई समितिले प्रमुख प्राथमिकतामा राख्ने बताए ।
मोरङ–६ कांग्रेस अधिवेशनमा झडप
बुधबार, असोज १४, २०८३
सुन्दरहरैँचा–४ स्थित सिक्देल बन्धु समन्वय प्रतिष्ठानमा मनोनयन दर्ताका क्रममा विवाद भएपछि झडप भएको हो। झडपमा केही व्यक्ति घाइते भएका छन्।
हेलिकप्टरको खर्च १५ अर्ब होइन, १४–१५ करोड मात्र हो : गृहमन्त्री सुधन गुरुङ
बुधबार, असोज १४, २०८३
‘हेलिकप्टरको विषयमा १५ अर्बको कुराहरू आइरहेका छन्, तर वास्तविक रूपमा २० करोड, धेरैमा १४–१५ करोड मात्रै हो,’ उनले भने, ‘नागरिकप्रति सरकार जवाफदेही हुनुपर्छ, त्यसैले हामीले विस्तृत विवरणसहित यसको यथार्थ बाहिर ल्याएका छौँ।’
अर्को सूचना प्रकाशित नभएसम्म सिन्धुपाल्चोक–१ को क्षेत्रीय अधिवेशन स्थगित
बुधबार, असोज १४, २०८३
पत्रमा नेपाली कांग्रेसको निर्वाचन निर्देशिका २०८३ को दफा ४ को (ख) बमोजिम विशेष कारणवश अर्को सूचना प्रकाशित नभएसम्मका लागि मतदान कार्य स्थगित गरिएको उल्लेख छ।
वडा अधिवेशनमा उत्साहपूर्वक सहभागी हुन डा. शशांक कोइरालाको अपिल
बुधबार, असोज १४, २०८३
मजबुत बनाउने र नेपाली कांग्रेसलाई जनताको भरोसाको पार्टीका रूपमा अझ सशक्त बनाउने महत्त्वपूर्ण अवसर भएको उल्लेख गरेका छन् ।
कांग्रेस केन्द्रीय सदस्य गंगा सुनार महाधिवेशन प्रतिनिधिमै पराजित
बुधबार, असोज १४, २०८३
दलित कलस्टरतर्फ उम्मेदवारी दिएकी सुनारलाई बुढानीलकण्ठ नगरपालिका–६ की वडा सदस्य मेनुका भुसालले पराजित गरेकी हुन्।
पूँजी बजारमा नियमन कडा पार्न अर्थ समितिको निर्देशन
बुधबार, असोज १४, २०८३
नयाँ विधेयकमा धितोपत्र निष्कासन, सूचीकरण, बजार सञ्चालन तथा नियमन र लगानीकर्ताको हित संरक्षणसँगै सेबोन, नेप्से र सिडिएससीको भूमिका, जिम्मेवारी र जवाफदेहिता स्पष्ट गर्नुपर्ने समितिको भनाइ छ ।
सुनसरी–४ को क्षेत्रीय निर्वाचनमा हात हालाहाल
बुधबार, असोज १४, २०८३
तर सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा मतदानकै क्रममा देखिएको विवादले यही आन्तरिक लोकतन्त्रको अभ्यासमाथि गम्भीर प्रश्न उठाएको छ।
अर्थमन्त्री वाग्ले स्वदेश फर्किए
बुधबार, असोज १४, २०८३
उनले सडक, विद्युत्, सञ्चार तथा सूचना प्रविधिलगायत उत्पादनका प्रमुख क्षेत्रमा लगानी बढाउनुपर्ने धारणा राखेका थिए ।
भोटेकोशी बाढीलाई ‘हिमाली सुनामी’का रूपमा उठायौँ : परराष्ट्रमन्त्री खनाल
बुधबार, असोज १४, २०८३
मन्त्री खनालले हालै नेपालले भोगेको भोटेकोशी बाढीको घटनालाई समेत अन्तर्राष्ट्रिय मञ्चमा प्राथमिकताका साथ उठाइएको बताए ।
‘सुरक्षा निकायबाटै सुरक्षित महसुस गरेनौँ’ : करुणासागर
मंगलबार, असोज १३, २०८३
उनका अनुसार मतदानमा जान असहज हुने मतदातालाई अरू व्यक्तिले मतदान गराउने विषयमा कुनै सहमति नभएको भए पनि त्यस्तो गतिविधि भएको थियो ।
‘५० भन्दा बढी मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर थिएन, यस्तो निर्वाचन मान्दैनौँ’
मंगलबार, असोज १३, २०८३
निर्वाचन बहिष्कारपछि पत्रकार सम्मेलन गर्दै समूहका नेता वंशलाल तामाङले मतदान प्रक्रियामा गम्भीर त्रुटि र अवाञ्छित गतिविधि भएको दाबी गरे।
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णयहरु (भिडियोसहित)
मंगलबार, असोज १३, २०८३
अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने २०.७ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने ।
साताको लोकप्रिय

