कांग्रेस विधिको शासन र लोकतान्त्रिक मूल्य मान्यता स्थापित गर्न जन्मिएको पार्टी हो : प्रकाशमान सिंह
बिहीबार, असोज १५, २०८३
पार्टी नेता कार्यकर्ताले सङ्घर्षको दर्वियानमा दुख गरेर कस्ट सहने परेको खण्डमा ज्यान पनि कुर्बानी गर्नको लागि पछि नहट्ने पार्टीको रूपमा नेपाली कांग्रेस स्थापीत भएको हो ।’
सरकारमाथि सांसद सिद्धिकीको प्रश्न - ‘नियुक्ति र सरुवाले कस्तो सुशासन देखायो?’ [भिडियोसहित]
बिहीबार, असोज १५, २०८३
‘सुशासनको नारा तपाईंकै हो। तर तपाईंको कस्तो सुशासनको नारा हो? तपाईंले गरेको नियुक्ति र सरुवाले छर्लङ्ग बनाइदियो,’ उनले भनिन्।
सांसद आङ्देम्बेको प्रश्न: बलियो सरकार त पायौँ, तर शासन किन यति कमजोर गरिरहेछ ?
बिहीबार, असोज १५, २०८३
संसद्को बजेट अधिवेशन समापनको संघारमा उभिएर उनले ९ वटा बुँदामा सरकारको ध्यानाकर्षण गराउँदै आत्मसमीक्षा गर्न आग्रह गरे ।
पाँचपोखरी थाङ्पाल–४ मा शोबहादुर श्रेष्ठको नेतृत्वमा कांग्रेस वडा समिति चयन
बिहीबार, असोज १५, २०८३
अधिवेशनबाट शोबहादुर श्रेष्ठको सभापतित्वमा ९ सदस्यीय वडा कार्यसमिति चयन भएको छ।
बाह्रबिसे–८ मा जीवन अधिकारीको नेतृत्वमा कांग्रेस वडा समिति सर्वसम्मत
बिहीबार, असोज १५, २०८३
अधिवेशनले वडा कार्यसमितिसँगै क्षेत्रीय प्रतिनिधिसमेत सर्वसम्मत चयन गरेको छ।
लिसङ्खुपाखरमा दुई वडा सभापति सर्वसम्मत
बिहीबार, असोज १५, २०८३
अधिवेशनअन्तर्गत लिसङ्खुपाखर गाउँपालिकाका दुई वडामा इकाइ सभापति सर्वसम्मत चयन भएका छन्। गाउँपालिकाको वडा नम्बर २ लिसङ्खुमा सुनिता सुन्दास इकाइ सभापतिमा सर्वसम्मत चयन भएकी छन्।
केन्द्रीय सदस्य राधेश्याम पाठकसहित परिवारका ११ जना क्षेत्रीय प्रतिनिधि
बिहीबार, असोज १५, २०८३
सूचीमा चन्द्रशेखर पाठक, आशुतोष पाठक, कालिन्दी पाठक, गीता पाठक, जयदेव पाठक, तुषार पाठक, दामोदर पाठक, बेदव्यास पाठक, भोला पाठक, विश्वेश्वरप्रसाद पाठक र राधेश्याम पाठकको नाम रहेको छ।
देउवाको अपिल– विधि र प्रक्रियाअनुसार वडा अधिवेशन सम्पन्न गरौँ
बिहीबार, असोज १५, २०८३
उनले महाधिवेशनमार्फत पार्टीभित्रका मतभेद समाधान गर्दै नेपाली कांग्रेसलाई थप मजबुत बनाउने प्रणसमेत गरेका छन्।
देउवा पक्षको वडा अधिवेशन आज
बिहीबार, असोज १५, २०८३
नेपाली कांग्रेसको संस्थापन पक्षले यही असोज १८ गतेदेखि हुने १५औँ महाधिवेशनको तयारी गरिरहेकैबेला सो पार्टीको इतर समूह देउवा पक्षले पनि समानान्तर अधिवेशन थालेको र यसका लागि आज वडा अधिवेशन गर्ने भएको हो ।
दुई वटा संसदीय समितिको बैठक बस्दै
बिहीबार, असोज १५, २०८३
कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक बिहन ८ बस्ने भएको छ ।
ओलीले भने - शत्रुका लात सहने, तर आफ्ना साथीका बात नसहने काम अब बन्द गरौँ
बुधबार, असोज १४, २०८३
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना मतभेद बिर्सेर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा जुट्न नेता–कार्यकर्तालाई निर्देशन दिएका छन् ।
शेखर तटस्थ, कार्यकर्ता देउवाको अधिवेशनतिर
बुधबार, असोज १४, २०८३
कोइरालाको सचिवालयले पनि उनीहरूलाई रोक नलगाउने स्पष्ट गरेको छ।
भोटेकोशी–त्रिशूली बाढी र जलवायु न्यायबारे ३ महिनाभित्र सशक्त प्रतिवेदन दिन्छौँ : गणेश पराजुली (भिडियोसहित)
बुधबार, असोज १४, २०८३
सभापति पराजुलीले विपद्को पूर्वतयारी, उद्धार, राहत, पुनर्स्थापना र क्रस–बोर्डर कम्युनिकेसनको पाटोलाई समितिले प्रमुख प्राथमिकतामा राख्ने बताए ।
साताको लोकप्रिय

