Harsamaya
‘हामीले माग्ने मात्रै होइन, राष्ट्रिय ढुकुटी भर्ने नीति बनाउनुपर्छ’ : सांसद लामिछाने [भिडियोसहित]
‘हामीले माग्ने मात्रै होइन, राष्ट्रिय ढुकुटी भर्ने नीति बनाउनुपर्छ’ : सांसद लामिछाने [भिडियोसहित] ‘हामीले माग्ने त्यो बजेट आउने ढुकुटी कसरी भरिन्छ? हामीले भकारी रित्तो राखेर त्यसैबाट अन्न मागिरह्यौँ भने एकदिन भकारी रित्तिन्छ,’ उनले भने।
वीरगञ्जको नेशनल मेडिकल कलेजमा ‘नक्कली फ्याकल्टी र बिरामी’ बनाएर पीजी सिट लिएको सांसद अन्सारीको आरोप
वीरगञ्जको नेशनल मेडिकल कलेजमा ‘नक्कली फ्याकल्टी र बिरामी’ बनाएर पीजी सिट लिएको सांसद अन्सारीको आरोप उनका अनुसार १० दिनअघि पीजी विद्यार्थीहरूलाई होस्टेल खाली गर्न, अस्पतालमा काम गर्न र कलेजको गेटबाट प्रवेश गर्नसमेत रोक लगाइएको छ।उनका अनुसार १० दिनअघि पीजी विद्यार्थीहरूलाई होस्टेल खाली गर्न, अस्पतालमा काम गर्न र कलेजको गेटबाट प्रवेश गर्नसमेत रोक लगाइएको छ।
सरकारले प्रतिपक्षका प्रश्नको जवाफ दिन सकेन : सांसद राई
सरकारले प्रतिपक्षका प्रश्नको जवाफ दिन सकेन : सांसद राई उनले भने, ‘आज म अधिवेशन सकिँदै गर्दा यो सम्मानित सदनबाट जनताहरूलाई म रित्तै फर्किँदैछु भनेर भन्नुपर्ने बाध्यता छ ।’
देबेन्द्र खड्काले भने - क्षेत्र नम्बर १ को अधिवेशनबारे कुनै निर्णय भएको छैन
देबेन्द्र खड्काले भने - क्षेत्र नम्बर १ को अधिवेशनबारे कुनै निर्णय भएको छैन क्षेत्रीय कार्यसमितिले शुक्रबार विज्ञप्ति जारी गर्दै स्थगित अधिवेशनको मतदान तथा निर्वाचन प्रक्रिया सञ्चालन गर्ने सम्बन्धमा केन्द्रबाट हालसम्म कुनै आधिकारिक पत्र वा निर्देशन प्राप्त नभएको जनाएको हो।
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयक निर्णयार्थ पेस हुने
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयक निर्णयार्थ पेस हुने बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आठौँ वार्षिक प्रतिवेदन, २०८३’ पेस गर्ने कार्यक्रम छ।
कांग्रेसको संस्थापन इतर समूहले गर्यो तीन हजार १९१ वडामा अधिवेशन 
कांग्रेसको संस्थापन इतर समूहले गर्यो तीन हजार १९१ वडामा अधिवेशन  कांग्रेस संस्थापन इतर समूहको केन्द्रीय निर्वाचन समितिका अनुसार आज भएको वडा अधिवेशनमा देशभरका ६ हजार ७४३ वडामध्ये ३ हजार १९१ वडामा अधिवेशन सम्पन्न भएको हो । 
मोहनबहादुर बस्नेतको वडामा नारायणबहादुर भट्टराई सभापतिमा सर्वसम्मत
मोहनबहादुर बस्नेतको वडामा नारायणबहादुर भट्टराई सभापतिमा सर्वसम्मत काँग्रेसका प्रभावशाली नेता मोहनबहादुर बस्नेतको वडासमेत रहेको बाह्रबिसे–४ को अधिवेशनबाट भट्टराईको नेतृत्वमा वडा इकाइ समिति चयन गरिएको हो।
बलेफीमा पाँच वडामा कांग्रेसको नयाँ नेतृत्व 
बलेफीमा पाँच वडामा कांग्रेसको नयाँ नेतृत्व  सिन्धुपाल्चोकमा पनि विभिन्न स्थानीय तहका वडामा अधिवेशन प्रक्रिया अघि बढिरहेको छ। वडा अधिवेशनबाट नयाँ नेतृत्वसँगै क्षेत्रीय प्रतिनिधि चयन गर्ने प्रक्रिया अघि बढ्नेछ।
अधिवेशनमा उपस्थित नभएका मिनेन्द्र रिजाल महाधिवेशन प्रतिनिधि निर्वाचित 
अधिवेशनमा उपस्थित नभएका मिनेन्द्र रिजाल महाधिवेशन प्रतिनिधि निर्वाचित  रिजालले साथीहरूसँग भेटघाटका लागि छिट्टै क्षेत्रमा आउने बताएका छन्।
खुस्बु ओलीको सरकारलाई प्रश्न : आफैँ प्रश्नपत्र बनाउने, परीक्षामा सहभागी भएर प्रथम पनि हुने यो कस्तो सुशासन ?
खुस्बु ओलीको सरकारलाई प्रश्न : आफैँ प्रश्नपत्र बनाउने, परीक्षामा सहभागी भएर प्रथम पनि हुने यो कस्तो सुशासन ? बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद ओलीले प्रधानमन्त्री कार्यालयभित्रै भएको भनिएको उक्त प्रक्रियाबारे प्रश्न उठाउँदै संसदीय छानबिन समिति गठन गरी अनुसन्धान गर्न माग गरिन् । 
मोरङ–६ को घटनामा शेखर कोइरालाको नाम जोडेकोप्रति आपति 
मोरङ–६ को घटनामा शेखर कोइरालाको नाम जोडेकोप्रति आपति  नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मोरङ क्षेत्र नम्बर ६ को अधिवेशनस्थलमा भएको घटनामा वरिष्ठ नेता डा. शेखर कोइरालाको कुनै संलग्नता नरहेको उनका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले बताएका छन्।
उजुरी पर्दैमा व्यक्ति दोषी हुँदैन : सांसद कुँवर [भिडियोसहित]
उजुरी पर्दैमा व्यक्ति दोषी हुँदैन : सांसद कुँवर [भिडियोसहित] तर, उजुरी परेको आधारमै व्यक्तिलाई दोषी ठहर गर्ने प्रवृत्ति बढ्दै गएको उनको भनाइ छ ।
Weather Update