बदलिएको परिस्थितिमा पुरानै तरिकाले अघि बढेर हुँदैन : प्रचण्ड
शनिबार, असोज १७, २०८३
शनिबार काभ्रे जिल्लाको एकता बैठकलाई सम्बोधन गर्दै प्रचण्डले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र जनताका अधिकारको पक्षमा संघर्षलाई थप दृढ बनाउनुपर्ने बताए ।
मुलुकको संकट समाधान गर्न अन्तरिम सरकार र संविधान आवश्यक : प्रभु साह
शनिबार, असोज १७, २०८३
साहले पुरानै संवैधानिक व्यवस्थाबाट वर्तमान संकट समाधान गर्न खोज्दा थप जटिलता आउने भन्दै अन्तरिम संवैधानिक व्यवस्थामार्फत अघि बढ्नुपर्ने बताए।
कांग्रेस महाधिवेशन प्रतिनिधिका लागि खाना–खाजाको व्यवस्था, आवासदेखि पार्किङसम्मको तयारी
शनिबार, असोज १७, २०८३
प्रतिनिधिहरूले सहभागिता दर्ताबापत प्रतिव्यक्ति ३ हजार ५ सय रुपैयाँ बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।
महामन्त्रीका आकांक्षी महरले अघि सारे कांग्रेस रूपान्तरणका एजेन्डा
शनिबार, असोज १७, २०८३
उनले पार्टी अहिले विभिन्न समूहमा विभाजित भएर महाधिवेशन प्रक्रियामा अघि बढिरहेको बताए ।
कांग्रेस महाधिवेशनमा नीति, विधान संशोधन र संरचनागत सुधार मुख्य एजेन्डा
शनिबार, असोज १७, २०८३
उनले पार्टीलाई व्यवस्थित, सुदृढ र सबल बनाउने विषयमा पनि महाधिवेशनमा गहन छलफल हुने जानकारी दिए । पार्टीको संरचनागत सुधारसँगै विधान संशोधनको प्रक्रियामा समेत महाधिवेशन प्रवेश गर्ने उनले बताए ।
उज्यालो नेपाल अब विकल्पमा सीमित रहँदैन : कुलमान घिसिङ (भिडियोसहित)
शनिबार, असोज १७, २०८३
उनले उज्यालो नेपाल पार्टी अब ‘विकल्प’मा माक्र सीमित नरहने दाबी गर्दै आगामी दिनमा देशको ‘मेनस्ट्रिम’ राजनीतिक शत्ति बन्ने बताए। ‘अबको विकल्प होइन, अबको मेनस्ट्रिम पार्टी नै उज्यालो नेपाल पार्टी बन्छ,’ उनले भने।
कांग्रेस महाधिवेशनको उद्घाटन समारोहमा रवि, ओली र प्रचण्ड सहभागी हुने
शनिबार, असोज १७, २०८३
कांग्रेस नेता उदयशमशेर राणाका अनुसार रास्वपा सभापति लामिछानेले महाधिवेशनमा उपस्थित हुने जानकारी गराएका छन्। कांग्रेसले ओली, दाहाल र लामिछानेलाई महाधिवेशनको उद्घाटन समारोहका लागि औपचारिक निमन्त्रणा दिएको थियो।
देशमा प्रतिगमन छ, एकछिन एमालेलाई धक्का लागेको छ : अध्यक्ष ओली
शुक्रबार, असोज १६, २०८३
ओलीले भने, ‘देशको विकास हुन नदिने तत्वहरूले हाम्रो अभियानलाई रोक्ने, भड्काउने कोसिस गरे, पार्टीलाई बदनाम गरे तर नीतिहरूको बारेमा उनीहरू चर्चा गर्दैनन्।’
माओवादी द्वन्द्वमा बाजे गुमाएका वसन्त गुरुङकांग्रेस प्रदेश सभापतिको दौडमा
शुक्रबार, असोज १६, २०८३
परिवारका रूपमा सुरक्षित र शान्त वातावरणमा बस्न पाउने अपेक्षाका साथ काठमाडौं पुगेका वसन्त विस्तारै राजनीतिमा सक्रिय हुन थाले।
गगनको निर्वाचन क्षेत्र सर्लाही ४ को महाधिवेशन प्रतिनिधिमा सुरेन्द्र र वीरेन्द्र दाजुभाइको मनपरी, कांग्रेसमा आक्रोश
शुक्रबार, असोज १६, २०८३
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सर्लाही क्षेत्र नं. ४ मा महाधिवेशन प्रतिनिधि चयनका क्रममा अपनाइएको सहमतिको प्रक्रियालाई लिएर पार्टीभित्रै असन्तुष्टि बढेको छ।
संसदलाई उपेक्षा गर्ने काम प्रधानमन्त्रीबाट भएको छैन :प्रधानमन्त्री कार्यालय
शुक्रबार, असोज १६, २०८३
हुनसक्ने कालोबजारी, मूल्यवृद्धिलगायतका गतिविधि नियन्त्रण गर्न संयुक्त रूपमा बजार अनुगमन टोली परिचालन गर्ने बताए।
कांग्रेस महाधिवेशनमा बाबु–छोरा नै महाधिवेशन प्रतिनिधि निर्वाचित
शुक्रबार, असोज १६, २०८३
गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापा खुलातर्फबाट र उनका छोरा सौगात थापा ३५ वर्षमुनिको युवा समूहबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन्।
कांग्रेस महाधिवेशनमा उम्मेदवारहरुले तडकभडक र भड्किलो प्रचारप्रसार गर्न नपाउने
शुक्रबार, असोज १६, २०८३
पुनरोत्थानको कठिन परिस्थितिबाट गुज्रिरहेको अवस्थालाई मध्यनजर गर्दै प्रचारप्रसारलाई कम गरिएको केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले विज्ञप्तिमार्फत जनाएका छन् ।
साताको लोकप्रिय

