कांग्रेसमा पक्ष–विपक्ष छैन, गगन थापा नै निर्विरोध सभापति : डिला संग्रौला
आइतबार, असोज १८, २०८३
महाधिवेशन उद्घाटनअघि सञ्चारकर्मीसँग कुरा गर्दै संग्रौलाले नेपाली कांग्रेसको नेतृत्व गगन थापाले गर्ने कुरा स्पष्ट रहेको बताइन् ।
कांग्रेसमा पदाधिकारी २१ पुग्ने, उपसभापति ४ र सहमहामन्त्री १३ बनाउने तयारी
आइतबार, असोज १८, २०८३
महामन्त्रीको संख्या भने दुईमै कायम राख्ने समझदारी भएको छ । केही नेताले महामन्त्रीको संख्या तीन पुर्याउन माग गरे पनि त्यसमा सहमति जुट्न सकेन ।
कांग्रेस महाधिवेशन : उद्घाटन सत्रमा कुन दलका क–कसले गर्दैछन् सम्बोधन ?
आइतबार, असोज १८, २०८३
कांग्रेसले महाधिवेशन उद्घाटनका लागि निवर्तमान सभापति शेरबहादुर देउवालाई निमन्त्रणा गरेको छ । यता, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने कांग्रेस महाधिवेशनमा सहभागी नहुने भएका छन् ।
कांग्रेस सिन्धुपाल्चोक–२ मा महाधिवेशन प्रतिनिधिको टुंगो, वंशलालदेखि यास्मिनसम्म कसले कति मत पाए ?
आइतबार, असोज १८, २०८३
महिला क्लस्टरतर्फ यास्मिन ढुंगाना सबैभन्दा बढी मत ल्याउने उम्मेदवार बनेकी छन् । उनले ६५२ मत प्राप्त गर्दा रमिला तिमिल्सिनाले ४६८, सजिना श्रेष्ठले ४०२ र राधिका पौडेलले ३७० मत प्राप्त गरेका छन् ।
सगुनलाई बधाई दिँदै देवेन्द्र खड्काले भने– ‘पराजित भएँ, तर जितेको कांग्रेसकै साथीले हो’
आइतबार, असोज १८, २०८३
क्षेत्रीय सभापतिमा सगुन श्रेष्ठ ६७० मत प्राप्त गर्दै निर्वाचित भएका थिए । सभापतिका प्रत्यासी आङदोर्जे शेर्पाले ३९९ र देवेन्द्र खड्काले १८१ मत प्राप्त गरेका थिए ।
कांग्रेस महाधिवेशनका लागि १५ समिति गठन
आइतबार, असोज १८, २०८३
काठमाडौंको खुलामञ्चमा आजदेखि हुन लागेको महाधिवेशन केन्द्रीय निर्देशन समितिको संयोजकमा पार्टी सभापति गगनकुमार थापा रहेका छन् ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन : निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड मान्दै लगानी सुरक्षा र कर स्थायित्वमा जोड
आइतबार, असोज १८, २०८३
कांग्रेसभित्र बीपी कोइरालाले अघि सारेको लोकतान्त्रिक समाजवादलाई समयअनुकूल पुनर्व्याख्या गर्दै सामाजिक लोकतन्त्रको अवधारणासँग जोड्ने बहस भइरहेको छ। यस क्रममा निजी क्षेत्रको भूमिका, लगानी सुरक्षा, कर स्थायित्व र राज्यको भूमिकालाई नयाँ ढंगले परिभाषित गर्नुपर्ने विषय महाधिवेशनको आर्थिक बहसमा उठेको छ।
आजदेखि कांग्रेसको १५औँ महाधिवेशन सुरु हुँदै
आइतबार, असोज १८, २०८३
उनका अनुसार धरहराको भूमिगत पार्किङ, माइतीघरदेखि भद्रकालीसम्मको एकतर्फी सडक र दरबारमार्गस्थित अन्नपूर्ण होटल परिसरमा पार्किङको व्यवस्था गरिएको छ ।
कांग्रेस सिन्धुपाल्चोकका क्षेत्र नम्बर १ मा सगुन र २ मा कृष्णकुमार विजयी
आइतबार, असोज १८, २०८३
क्षेत्र नम्बर १ को सभापतिमा निर्वाचित श्रेष्ठले ६७० मत प्राप्त गरे । उनका प्रतिस्पर्धी आङदोर्जे शेर्पाले ३९९ र देवेन्द्र खड्काले १८१ मत प्राप्त गरे ।
कांग्रेस महाधिवेशन : केन्द्रीय पदमा उठेका व्यक्ति प्रदेश र जिल्लामा उम्मेदवार बन्न नपाउने
शनिबार, असोज १७, २०८३
कांग्रेस केन्द्रीय निर्वाचन समितिले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै पार्टी विधानमा रहेको वैधानिक व्यवस्थाबारे सबैलाई पुनः स्मरण गराएको हो ।
डा.सुनील शर्मा कांग्रेसको महामन्त्री लड्ने
शनिबार, असोज १७, २०८३
पार्टीको नयाँ नेतृत्व र पदाधिकारी चयनलाई लिएर बहस चलिरहेका बेला शर्माले महामन्त्री पदमा आफ्नो उम्मेदवारी रहने घोषणा गरेका हुन् ।
सिन्धुपाल्चोक–१ बाट भोजराज श्रेष्ठ महाधिवेशन प्रतिनिधिमा निर्विरोध
शनिबार, असोज १७, २०८३
बहुदलीय व्यवस्था पुनःस्थापनापछि २०४७ सालमा कांग्रेस धुस्कुन गाउँ इकाइ समिति गठन गरी संस्थापक सचिवको जिम्मेवारी सम्हालेका श्रेष्ठले २०४८ सालमा पार्टीको क्रियाशील सदस्यता लिएका थिए।
बैठकबीचमै केक काटेर प्रभु साहलाई जन्मदिनको शुभकामना
शनिबार, असोज १७, २०८३
बैठककै बीचमा केक काट्दै नेताकार्यकर्ताले अध्यक्ष साहलाई जन्मदिनको शुभकामना तथा आगामी दिनका लागि शुभेच्छा व्यक्त गरेका हुन् ।
साताको लोकप्रिय

