मुस्ताङ पुगेका चिनियाँ राजदूत चाङ माओमिङ कोरोला नाका हुँदै फर्किए
आइतबार, असोज १८, २०८३
जिल्ला प्रशासन कार्यालय मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी एक नारायण भण्डारीका अनुसार सडक अवस्थाको अवलोकन सकेर फर्किएका हुन् ।
राजनीतिक दल र नेतृत्वप्रतिको असन्तुष्टि ‘भुसको आगो’ जस्तै सल्कियो र बिद्रोह भयो : गगन थापा
आइतबार, असोज १८, २०८३
‘म्युजिकल चियरजस्तो बनेको थियो। प्रधानमन्त्री बनेका फेरि बन्न मन लाग्ने, नेता बनेका फेरि बनिरहने, मन्त्री पनि बनिरहने, सत्ता नछोड्ने,’ थापाले भने, ‘यसले सबै पार्टी र नेता सबै एउटै हुन्, सबै खराब हुन् भन्ने सन्देश गयो।’
सरकार ढल्छ भन्ने मान्छे सरकार नढलेको देखेर ढल्छ :सभापति लामिछाने (भिडियोसहित)
आइतबार, असोज १८, २०८३
आइतबार काठमाडौंमा सुरु भएको नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्वोधन गर्दै लामिछानेले लोकतन्त्रको रक्षाका नाममा आन्दोलनबाट सरकार ढाल्ने प्रयास गर्न नहुने बताए।
गगनजीले नेपाली कांग्रेसलाई नयाँ इतिहासतिर डोर्याउनुभयो : प्रचण्ड (भिडियोसहित)
आइतबार, असोज १८, २०८३
उनले भने, ‘मैले सँधै भन्ने गर्थें निरन्तरतामा क्रमभङ्ग गर्न सक्नुपर्छ । तपाईंले निरन्तरतामा क्रमभङ्ग गरेर कांग्रेसलाई नयाँ इतिहासतिर डो¥याउनुभयो । त्यसका लागि विशेष बधाई भन्न चाहन्छु ।’
लोकतन्त्र र राष्ट्रियताका लागि कांग्रेससँग मिलेर काम गर्न तयार छौं : महासचिव पोखरेल (भिडियोसहित)
आइतबार, असोज १८, २०८३
उनले पछिल्लो समय जलवायु परिवर्तनका कारण नेपालमा प्राकृतिक विपत्तिको जोखिम बढिरहेको भन्दै विपत्तिको सामना गर्न राजनीतिक दलहरूबीच सहकार्य आवश्यक रहेको बताए।
आवश्यक विषयमा सरकारसँग हातेमालो गर्न कांग्रेस तयार छ : विश्वप्रकाश शर्मा
आइतबार, असोज १८, २०८३
उनले राष्ट्रिय हितका महत्वपूर्ण विषयमा राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्ने पनि बताए ।
देश अँध्यारो सुरुङतर्फ प्रवेश गर्दैछ, मान्छे फेरेर मात्रै समस्या समाधान नहुने रहेछ : लिङ्देन (भिडियोसहित)
आइतबार, असोज १८, २०८३
आइतबार नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लिङ्देनले पाँच वर्षअघि कांग्रेसको १४औँ महाधिवेशनमा आफूले उठाएका विषय अहिले पनि सान्दर्भिक रहेको बताए ।
कोशी प्रदेशमा देउवा समूहका बलिया नेता डम्बर खड्का गगन टीममा, केन्द्रीय सदस्य लड्ने
आइतबार, असोज १८, २०८३
उनले युवाहरुले भरिएको पार्टी नेतृत्वले सबै नेताहरुलाई समेटेर लानुपर्ने भन्दै तल्लो तहसम्म पार्टीभित्र एकता आवश्यक रहेको बताए ।
संविधानमा अधिकार त लेखिए तर दिएनन् गगनजी : रेशमलाल चौधरी
आइतबार, असोज १८, २०८३
उनले भने, ‘देशको संविधान बनाउनमा सबैभन्दा ठूलो भूमिका निर्वाह नेपाली कांग्रेसले गरेको थियो । कांग्रेसको सरकारले कमैया मुक्ति गरेको थियो ।’
संविधान निर्माणपछि सरकार बनाउने र गिराउने खेल धेरै भयो : पूर्वप्रधानमन्त्री भट्टराई (भिडियोसहित)
आइतबार, असोज १८, २०८३
आइतबार नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै भट्टराईले २१औँ शताब्दीमा विश्वमा तीव्र विकास भइरहेको भन्दै त्यसअनुसार नेपालको राजनीतिक परिवेशलाई बुझ्न आवश्यक रहेको बताए।
कांग्रेस महाधिवेशन आत्मसमीक्षा र पुनर्जागरणको थलो बन्नुपर्छ : पुष्पा भूसाल
आइतबार, असोज १८, २०८३
आइतबार नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै भूसालले महाधिवेशन कांग्रेसको वर्तमान र भविष्यबारे चिन्तन तथा संवाद गर्ने महत्वपूर्ण थलो भएको बताइन् ।
सत्ता चलाउन होइन, देशका लागि राम्रो काम गर्न प्रतिस्पर्धा हुनुपर्छ : महासचिव राई
आइतबार, असोज १८, २०८३
आइतबार नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै राईले अब राजनीतिक दलहरू राष्ट्र निर्माणका लागि एकजुट भएर अघि बढ्नुपर्ने बताए।
कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन : सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
आइतबार, असोज १८, २०८३
निर्वाचनअघि उम्मेदवार छनोटका स्पष्ट मापदण्ड सार्वजनिक गर्ने, सामुदायिक काम, नैतिक आचरण र कार्यसम्पादनलाई उम्मेदवारीको आधार बनाउने तथा प्राइमरी निर्वाचनको प्रक्रिया अघि बढाउने प्रस्ताव गरिएको छ।
साताको लोकप्रिय

