Harsamaya
सिन्धुपाल्चोक कांग्रेस सभापतिमा बालकृष्ण बस्नेत निर्विरोध निर्वाचित
बालकृष्ण बस्नेत ।

सिन्धुपाल्चोक - नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला  सभापतिमा बालकृष्ण बस्नेत निर्विरोध निर्वाचित भएका छन्।

आज बाह्रबिसेमा भएको जिल्ला अधिवेशनबाट बस्नेत सर्वसम्मत सभापतिमा निर्वाचित भएका हुन् । 

बस्नेत बाह्रबिसे नगरपालिकाका नगरप्रमुख समेत हुन्।

प्रकाशित मिति: सोमबार, कात्तिक १६, २०८३  १७:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update