Harsamaya
सभापति जंग बहादुर लामासहित क्षेत्र नम्बर १ बाट सात जनाको नाम सिफारिस
सभापति जंग बहादुर लामासहित क्षेत्र नम्बर १ बाट सात जनाको नाम सिफारिस सोही अनुसार क्षेत्र नम्बर १ ले नाम सिफारिस गरेको हो । आज जिल्ला कार्यसमितिले छलफल गरेर थप नाम केन्द्रीय कार्यसमितिमा सिफारिस गर्नेछ । 
बाह्रबिसे नगरपालिकाका मेयरले लेखे अख्तियारमा कार्यरत कर्मचारीलाई काज फिर्ताको पत्र
बाह्रबिसे नगरपालिकाका मेयरले लेखे अख्तियारमा कार्यरत कर्मचारीलाई काज फिर्ताको पत्र मेयरले लेखेको पत्रमा भनिएको छ,‘यसरी काज खटाउँदा एक वर्षमा तीन महिना भन्दा बढी अवधिको लागि काज खटाउन पाइने छैन भन्ने व्यवस्था भएकाले ७ दिनभित्र बाह्रबिसे नगरपालिकामा काज फिर्ता हुनुहुन अनुरोध छ। अन्यथा तपाईंको तलब भत्ता यस कार्यालयबाट भुक्तानी नहुने व्यहोरा समेत अनुरोध छ ।’ 
Weather Update