न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता
बुधबार, असोज ७, २०८३
भेटका क्रममा परराष्ट्रमन्त्री खनालले नेपालमा हालै आएको विनाशकारी बाढीपछि भारत सरकार र भारतीय जनताले व्यक्त गरेको ऐक्यबद्धता तथा तत्काल उपलब्ध गराएको महत्वपूर्ण सहयोगप्रति धन्यवाद व्यक्त गरे ।
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
बुधबार, असोज ७, २०८३
बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्रीको कार्यभारसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ ।
संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान
मंगलबार, असोज ६, २०८३
दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई कतारका लागि नेपालका कार्यवाहक राजदूत तथा वरिष्ठ अधिकारीहरूले स्वागत गर्ने कार्यक्रम छ।
देवेन्द्र खड्कालाई क्षेत्रीय सभापतिको जिम्मेवारी
मंगलबार, असोज ६, २०८३
कांग्रेस केन्द्रीय कार्यालयले असोज ६ गते पठाएको पत्रअनुसार क्षेत्र नं. १(२) का प्रदेश सभा क्षेत्रीय सभापति खड्कालाई १५औँ महाधिवेशनका लागि मातहतका अधिवेशन सम्पन्न गर्ने विशेष जिम्मेवारी दिइएको हो।
बस चालक आत्मदाह घटनाबारे गृहमन्त्रीले सदनमा जवाफ दिनुपर्छ : सांसद शाक्य (भिडियोसहित)
मंगलबार, असोज ६, २०८३
शाक्यले सडकमा कानुन र व्यवस्था कायम हुनुपर्ने भए पनि सामान्य नियम उल्लङ्घनको विषय कसरी यति उग्र अवस्थामा पुग्यो भन्ने प्रश्नको जवाफ राज्यले दिनुपर्ने बताए।
युवामा बढ्दो निराशाको कारण खोज्न सरकार गम्भीर बन्नुपर्छ : सांसद राई (भिडियोसहित)
मंगलबार, असोज ६, २०८३
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले त्रिपुरेश्वरमा बसमा आगो लगाएर आत्मदाह गरेका युवाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पछिल्ला घटनाले सरकारलाई गम्भीर प्रश्न उठाएको बताए।
आशिका तामाङको सरकारलाई प्रश्न: ५ सय जरिवानाको उजुरी गर्न ५० हजार खर्च ? (भिडियोसहित)
मंगलबार, असोज ६, २०८३
तामाङले ट्राफिक कारबाहीलाई अनलाइन प्रणालीमार्फत जिल्लामै व्यवस्थित गर्न नसक्ने हो भने नागरिकलाई झन्झटमा पार्ने दफा–उपदफा खारेज गर्नुपर्ने माग गरिन् ।
चालक अर्जुन लामा दोङको मृत्युबारे न्यायिक छानबिन आयोग बनाउन सांसद दुलालको माग (भिडियोसहित)
मंगलबार, असोज ६, २०८३
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद दुलालले ट्राफिक प्रहरी र चालकबीच विवाद भएपछि बसमा आगलागी भएको र चालकको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरे।
सरकारले नागरिकका प्रश्न र आलोचना सुन्न सक्नुपर्छ : सांसद थपलिया
मंगलबार, असोज ६, २०८३
गलत सूचना फैलाइएको भए कानुनअनुसार अनुसन्धान र कारबाही हुनुपर्ने तर सरकारको आलोचना गरेकै आधारमा नागरिक पक्राउ पर्न नहुने उनको भनाइ थियो।
परम्परा तोड्दै प्रधानमन्त्री शाह, बिदाइमा कुनै किसिमको ‘तामझाम’ नगरिने
मंगलबार, असोज ६, २०८३
विगतमा प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा विमानस्थलको भीआईपी लाउन्जमा औपचारिक कार्यक्रम हुने गरेको भएपनि बालेनले त्यो परम्परा तोड्ने सचिवालय स्रोतको भनाइ छ ।
म कुनै राजनीतिक रहर वा पदको लालचमा संसद्मा आएको होइन् : सांसद खत्री (भिडियोसहित)
मंगलबार, असोज ६, २०८३
उनले जेनजी आन्दोलनका शहीदहरूले पूर्ण रूपमा न्याय पाए आफूले सांसद पदबाट राजीनामा दिन एक सेकेन्ड पनि हिचकिचाहट नगर्ने बताइन् ।
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्रीलाई
मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री बालेनले संयुक्त राष्ट्रसंघको महासभामा यही असोज ८ गते सम्बोधन गर्ने कार्यतालिका छ । उनी यही असोज १० गते स्वदेश फिर्ता हुने तालिका छ ।
महाधिवेशन तयारीको जिम्मेवारी लालकाजी तामाङको काँधमा
मंगलबार, असोज ६, २०८३
पूर्वमन्त्री एवं कांग्रेस नेता मोहनबहादुर बस्नेतको प्रस्तावमा तामाङलाई सिन्धुपाल्चोक कांग्रेसको संयोजकको जिम्मेवारी दिइएको हो ।
साताको लोकप्रिय

