Harsamaya
सोमबार जनकपुरमा रवि र बालेन पहिलो पटक एउटै मञ्चमा उभिँदै
सोमबार जनकपुरमा रवि र बालेन पहिलो पटक एउटै मञ्चमा उभिँदै प्रवक्ता झाले भने, ‘माघ ५ गते जनकपुरमा आयोजना हुने उद्घोष सभामा पार्टीका सभापति रवि लामिछाने र पार्टीको निर्वाचन अभियानअन्तर्गत भावी प्रधानमन्त्रीका रूपमा प्रस्ताव गरिएका बालेन्द्र शाह पहिलो पटक संयुक्त रूपमा एउटै राजनीतिक सभामा सार्वजनिक हुनेछन् ।’
नेपालमा नेपाली सरकार हुनुपर्दछ, विदेशीको सरकार होइन : ओली
नेपालमा नेपाली सरकार हुनुपर्दछ, विदेशीको सरकार होइन : ओली अध्यक्ष ओलीले सङ्घर्ष आफूहरूबाट मात्रै सुरु नभएको उल्लेख गर्दै भने,‘इतिहासमा पहिले पनि सङ्घर्ष थियो, अहिले पनि छ । बलिदानको शृङ्खला पहिले पनि थियो, अहिले पनि जारी छ । जनतामाथि आक्रमण र दमनका बिचमा पनि जनताले सङ्घर्ष जारी राख्दै उपलब्धि हासिल गरेका छन् ।’
जसपा नेपालको केन्द्रीय समन्वय समितिको प्रथम बैठक सुरु
जसपा नेपालको केन्द्रीय समन्वय समितिको प्रथम बैठक सुरु बैठकमा पार्टी एकीकरणपछिको सांगठनिक संरचना, समन्वय, भावी कार्यदिशा तथा समसामयिक राजनीतिक गतिविधिबारे छलफल भइरहेको छ ।
आवश्यक सबै कागजात निर्वाचन आयोगमा बुझाइसकेको छौं : गगन थापा
आवश्यक सबै कागजात निर्वाचन आयोगमा बुझाइसकेको छौं : गगन थापा उनले नेतृत्व परिवर्तनसम्बन्धी आवश्यक सबै कागजात आयोगमा बुझाइसकेको जानकारी दिए ।
 एमालेले माघ ४ गते काठमाडौंमा जनप्रदर्शन गर्ने
 एमालेले माघ ४ गते काठमाडौंमा जनप्रदर्शन गर्ने काठमाडौंको प्रदर्शनीमार्गबाट सुरु हुने जनप्रदर्शन कमलादीस्थीत प्रज्ञा भवनमा पुगेर सभामा परिणत हुने एमालेका सचिव एवं बागमती प्रदेशका इञ्चार्ज महेश बस्नेतले जानकारी दिए । 
पार्टीलाई निर्वाचन आयोगमा अद्यावधिक गराउने गगन काँग्रेसको निर्णय
पार्टीलाई निर्वाचन आयोगमा अद्यावधिक गराउने गगन काँग्रेसको निर्णय बैठकले सभापति गगन थापाको नेतृत्वमा निर्वाचन घोषणापत्र निर्माण समिति गठन गरेको छ । घोषणापत्र समिति केवल घोषणाका लागि नभई एक्सनका लागि, भिजन सहितको हुने र ठोस योजना र कार्यपद्धति यसमा समेटिने प्रवक्ता चालिसेले बताए । 
गगन काँग्रेसको प्रवक्तामा देवराज चालिसे नियुक्त
गगन काँग्रेसको प्रवक्तामा देवराज चालिसे नियुक्त त्यस्तै उनले उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा निर्वाचन परिचालन समिति पनि गठन गरिएको जानकारी दिए ।
कही न कही चुकेको कुरा स्वीकार्न मलाई कुनै संकोच छैन : डा.कोइराला
कही न कही चुकेको कुरा स्वीकार्न मलाई कुनै संकोच छैन : डा.कोइराला ‘हामी सबै कही न कही चुकेको कुरा स्विकार्न मलाई कुनै संकोच छैन,’ उनने भनेका छन् ।
गगन नतृत्वको समिति समावेशी भएको दाबी, केन्द्रीय बैठक बस्ने तयारी
गगन नतृत्वको समिति समावेशी भएको दाबी, केन्द्रीय बैठक बस्ने तयारी विशेष महाधिवेशनबाट उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुषाल निर्वाचित भएका छन्। यस्तै, महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन भएका छन् ।
विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाले भने– ‘कांग्रेसको शान जोगाएर काम गर्छु’
विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाले भने– ‘कांग्रेसको शान जोगाएर काम गर्छु’ नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाले पार्टीको शान र गौरव जोगाउँदै जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नेपाली कांग्रेसको नेतृत्वमा नयाँ अध्याय: गगन थापा सभापतिमा सर्वसम्मत चयन
नेपाली कांग्रेसको नेतृत्वमा नयाँ अध्याय: गगन थापा सभापतिमा सर्वसम्मत चयन नेपाली कांग्रेसले नेतृत्व परिवर्तनको नयाँ अध्याय सुरु गरेको छ। काठमाडौँमा सम्पन्न पक्षधरको दोस्रो विशेष महाधिवेशनबाट गगनकुमार थापा पार्टी सभापतिमा निर्विरोध चयन भएका हुन् ।
सञ्चारमन्त्रीद्वारा देश र जनताको हितमा काम गर्न गोरखापत्र नेतृत्वलाई निर्देशन
सञ्चारमन्त्रीद्वारा देश र जनताको हितमा काम गर्न गोरखापत्र नेतृत्वलाई निर्देशन सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देश र जनताको हित हुनेगरी जिम्मेवारीपूर्वक काम गर्न गोरखापत्रको नेतृत्वलाई निर्देशन दिएका छन् ।
Weather Update