Harsamaya
मन्त्रिपरिषद् बैठक जारी
मन्त्रिपरिषद्को बैठक ।

काठमाडौं - मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।

प्रधानमन्त्री बालेन शाहले बोलाएको बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको छ ।

प्रकाशित मिति: मंगलबार, चैत २४, २०८२  १३:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update