पदाधिकारीलाई कारवाही गर्ने पार्टी केन्द्रीय समितिको निर्णय विशेष महाधिवशेनद्वारा खारेज
बुधबार, पुस ३०, २०८२
बुधबार भृकुटीमण्डपमा विशेष महाधिवशेनको बन्दसत्रको हलले महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मुल्लाह मन्सुरलाई साधारण सदस्यसमेत नरहने गरी कारवाही गर्ने निर्णय खारेज गरेको हो ।
कांग्रेसभित्र एकता आवश्यक छ : नेपाल प्रेस युनियन
बुधबार, पुस ३०, २०८२
प्रेस युनियनका अध्यक्ष शिव लम्सालले आज एक विज्ञप्ती जारी गरी मुलुक र लोकतन्त्रको भविष्य हेरेर एकताको यात्रा तय गर्न नेपाली कांग्रेसका नेताहरूलाई आग्रह गरेको हो ।
निष्कासनमा परेका महामन्त्री शर्मा भन्छन् – महामन्त्रीको पद बिहानै त्यागिसके
बुधबार, पुस ३०, २०८२
बुधबार विशेष महाधिवेशनको बन्द सत्रमा बोल्दै उनले बिहान नै आफूले महामन्त्री पद त्यागेको भन्दै महामन्त्रीको लागि प्रदीप पौडेल र गुरुराज घिमिरेले मनोनयन दर्ता गरिसकेको जानकारी दिए ।
कांग्रेस विशेष महाधिवेशन : मतदान राति ८ बजेदेखि
बुधबार, पुस ३०, २०८२
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा चार हजार ७४३ मतदाता रहेकामा निधन भएका र अन्य पार्टीमा प्रवेश गरेकाबाहेक हाल चार हजार ६३५ महाधिवेशन प्रतिनिधी रहेका छन् ।
आफूलाई निष्कासन गरेपछि गगनले भने, निजी कम्पनी हो र जा भनेर जानलाई ?
बुधबार, पुस ३०, २०८२
बुधबार विशेष महाधिवेशन स्थलमा बोल्दै उनले बाहिर जे जस्तो निर्णय भएपनि त्यो समझदारीको लागि हलभित्र आउनै पर्ने बताए ।
सुमन सायमी नेकपामा प्रवेश
बुधबार, पुस ३०, २०८२
सहमतिपत्रको कार्यान्वयनका लागि आवश्यक समन्वय निर्माण गर्न सडक, संसद् र सरकार तीनै तहबाट राजनीतिक संघर्ष सञ्चालन गर्न प्रतिवद्ध रहेको सहमतिपत्रमा उल्लेख छ ।
गगन, विश्व र मन्सुरलाई काँग्रेसबाट निष्कासन
बुधबार, पुस ३०, २०८२
केन्द्रीय समितिको बुधबार सानेपामा बसेको बैठकले उनीहरूलाई पाँच वर्षसम्म पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको हो ।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
बुधबार, पुस ३०, २०८२
कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा जारी बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति छ ।
पार्टी एकताका लागि सभापतिले अरू नेतालाई टिकटमा हस्ताक्षर गर्न दिन तयार हुनुहुन्छ : प्रकाशशरण महत
बुधबार, पुस ३०, २०८२
बुधबार केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुन पार्टी केन्द्रीय कार्यालय पुगेका उनले केन्द्रीय समितिले पास गरेर सबैको सहमतिमा निर्वाचन आयोगमा टिकटको लागि हस्ताक्षर गर्न गएको उल्लेख गरे ।
विश्व र प्रदिप महामन्त्रीको उम्मेदवार, बहादुर सिंह सह-महामन्त्रीको उम्मेदवार
बुधबार, पुस ३०, २०८२
अन्य पदमा को को ले उम्मेदवारी दिएका छन् खुलेको छैन ।
कांग्रेस केन्द्रीय समितिको बैठक फेरि सर्यो
बुधबार, पुस ३०, २०८२
संस्थापन र विशेष महाधिवेशन पक्षधर नेताबीच पार्टी एकताका लागि अनौपचारिक कुराकानी चलिरहेको भन्दै बैठक १ बजेसम्मका लागि सरेको हो।
गगन थापाले गराए सभापति पदका लागि मनोनयन दर्ता
बुधबार, पुस ३०, २०८२
सोमबारदेखि निरन्तर भएका छलफल आज बिहान आइपुग्दासम्म नेतृत्वकै विवादमा कुरा नमिलेपछि विशेष महाधिवेशन निर्वाचनतर्फ अघि बढेको हो ।
कांग्रेस विशेष महाधिवेशन निर्वाचनतर्फ, मनोनयन दर्ताको समय थपियो, बिहान वार्ता पनि हुँदै
बुधबार, पुस ३०, २०८२
नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्ततः निर्वाचन प्रक्रियातर्फ मोडिएको छ। रातभर विभिन्न चरणमा भएका वार्तामा पनि सभापति शेरबहादुर देउवा नेतृत्व छोड्न तयार नभएपछि पार्टीको नीति र नेतृत्व परिवर्तन निर्वाचनमार्फत नै गरिने स्पष्ट भएको हो ।
साताको लोकप्रिय

