Harsamaya
नेकपा केन्द्रीय सदस्यमा सिन्धुपाल्चोकबाट २९ जना
नेकपा केन्द्रीय सदस्यमा सिन्धुपाल्चोकबाट २९ जना बुधबार २४९९ जना केन्द्रीय सदस्य विस्तार गरेको नेकपाले सिन्धुपाल्चोकलाई २९ सदस्य दिएको हो । जसमा सापकोटा थरका मात्रैआठ जना छन् । 
हाम्रो पार्टी नेपाल रास्वपामा समाहित
हाम्रो पार्टी नेपाल रास्वपामा समाहित रास्वपा सभापति रवि लामिछाने , महामन्त्री कवीन्द्र बुर्लाकोटी र हाम्रो पार्टीका सभापति खगेन्द्र सुनार, पदाधिकारी, सदस्य लगायतको उपस्थितिमा सम्झौता गरिएको हो ।
महतो नेतृत्वको सद‍्भावना र गद्दी नेतृत्वको जन अधिकार पार्टीसँग प्रभु साहको आजपाद्धारा पार्टी एकीकरणको घोषणा
महतो नेतृत्वको सद‍्भावना र गद्दी नेतृत्वको जन अधिकार पार्टीसँग प्रभु साहको आजपाद्धारा पार्टी एकीकरणको घोषणा महतो पर्यावरण सहिद स्वर्गीय दिलीप महतोका बुबा हुन् । सोही कार्यक्रमका बिच विभिन्न पार्टीमा आबद्ध सयौँ नेता, युवा, समाजसेवीहरूले समेत आजपामा प्रवेश गरेका छन् ।
कांग्रेस केन्द्रीय समिति बैठक  भोलि विहान ८ बजे बस्ने गरि स्थगित
कांग्रेस केन्द्रीय समिति बैठक भोलि विहान ८ बजे बस्ने गरि स्थगित यता विशेष महाधिवेशन पक्षधर नेताहरू भने अहिले धमाधम मनोनयन दर्ता गरिरहेका छन् भने यो सँगै कांग्रेसमा सहमतिको सम्भावना कमजोर बन्दै गएको छ ।
यस्ता छन्, मन्त्रिपरिषद्का १९ निर्णयहरु [भिडियोसहित]
यस्ता छन्, मन्त्रिपरिषद्का १९ निर्णयहरु [भिडियोसहित] सोमबार बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले दलितको हक अधिकार तथा विकाससम्बन्धी विधेयक तर्जुमाको गर्न सिद्धान्त स्वीकृत गर्ने निर्णय भएको जानकारी दिए ।
समृद्ध देश भावी पुस्तालाई जिम्मा लगाउन राप्रपाले लिएको बाटोको विकल्प छैन : अध्यक्ष लिङ्देन
समृद्ध देश भावी पुस्तालाई जिम्मा लगाउन राप्रपाले लिएको बाटोको विकल्प छैन : अध्यक्ष लिङ्देन मंगलबार पार्टी कार्यालयमा आयोजित पार्टी एकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशलाई सकेसम्म समृद्ध बनाउने नसके सङ्लो रुपमा भएपनि आउने पुस्तालाई दिन सक्नुपर्ने भन्दै यसको लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले लिएको बाटोभन्दा अरु विकल्प नभएको बताए ।
‘जनमतले खसी,बोका खरिद बिक्री गरे जसरी समानुपातिक सिट बिक्री गरेको छ’
‘जनमतले खसी,बोका खरिद बिक्री गरे जसरी समानुपातिक सिट बिक्री गरेको छ’ उनले जनमतको समानुपातिकको पहिलो नम्बरमा आफ्नो नाम सिफारिस भएर गएको भएपनि डा.राउतले पैसाको बार्गेनिङ गरेर पहिलो र दोस्रो नम्बरको सिट बेचेको उनको आरोप छ । पैसा माग्न डा.राउतले अरुलाई नै जिम्मेवारी दिने गरेको उनको भनाइ छ ।
सानेपामा शीर्ष नेताहरू छलफलमा 
सानेपामा शीर्ष नेताहरू छलफलमा  केन्द्रीय सदस्यहरु बैठक सुरु हुने कुरेर बसेका छन्।
नेपाली कांग्रेस गम्भीर संकटमा, दुवै पक्ष लचक बन्नुपर्छ : सुनिल शर्मा
नेपाली कांग्रेस गम्भीर संकटमा, दुवै पक्ष लचक बन्नुपर्छ : सुनिल शर्मा उनले भने, ‘आज नेपाली कांग्रेस गम्भीर संकटको मोडमा उभिएको छ । जनताको चाहना र प्रतिनिधिहरूको माग विपरीत विशेष महाधिवेशन नबोलाइएपछि यो परिस्थिति निर्माण भएको हो ।’
विशेष महाधिवेशन पक्षधरले गरे निर्वाचन कार्यतालिका सार्वजनिक [कार्यतालिकासहित]
विशेष महाधिवेशन पक्षधरले गरे निर्वाचन कार्यतालिका सार्वजनिक [कार्यतालिकासहित]  मंगलबार केन्द्रीय निर्वाचन समितिका संयोजक सिताराम केसीले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।
कांग्रेसभित्र देखिएको विवाद समाधानतर्फ
कांग्रेसभित्र देखिएको विवाद समाधानतर्फ  पार्टी एकता कायम राख्ने विषयमा दुवै पक्ष लचिलो देखिएको सहमहामन्त्री जीवन परियारले बताए । 
Weather Update