Harsamaya
संसदको तेस्रो बैठक सोमबार १ बजे बस्ने
प्रतिनिधिसभा बैठक ।

काठमाडौं - प्रतिनिधिसभाको अर्को बैठक सोमबार बस्ने भएको छ ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याललाई सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरेसँगै आजको बैठक सकिएको हो ।

अर्को बैठक भोलि दिनको १ बजे बस्ने छ ।

प्रकाशित मिति: आइतबार, चैत २२, २०८२  ११:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update