दुवै सदनको बैठक आज बस्दै
बुधबार, चैत २५, २०८२
आजको बैठकमा प्रधानमन्त्री बालेन शाहले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक बर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्ने कार्यक्रम छ ।
आज प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
मंगलबार, चैत २४, २०८२
आजको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन ) विधेयक, २०८१’, ‘पर्यटन विधेयक, २०८१’ र ‘चलचित्र विधेयक, २०८१’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
संघीय संसद्को दुवै सदनको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची
आइतबार, चैत २२, २०८२
शुक्रबार अर्याल सभामुख पदमा निर्विरोध निर्वाचित भइसकेका छन् । अर्यालको उम्मेदवारीको प्रस्तावक रास्वपाका सभापति एवं सांसद रवि लामिछाने र समर्थकमा सांसद स्वर्णिम वाग्ले, सोविता गौतम र सुनिल लम्साल रहेका छन् ।
प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची
सोमबार, साउन १९, २०८२
त्यसैगरी लेखा समितिका सभापति ऋषिकेश पोखरेलले ‘सार्वजनिक लेखा समितिको ३२औँ वार्षिक प्रतिवेदन, २०८२’ मा उल्लिखित सुझावहरू आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ४१ को उपदफा २ बमोजिम स्वीकृत गर्न प्रस्ताव प्रस्तुत गर्नेछन् ।
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
शुक्रबार, साउन ९, २०८२
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले ‘राष्ट्रियसभामा उत्पत्ति भएको तिलङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । २०८१ असार ४ गते राष्ट्रियसभामा दर्ता भएको उक्त विधेयकलाई राष्ट्रियसभाले २०८१ चैत ४ गते पारित गरेको थियो ।
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
बिहीबार, साउन ८, २०८२
दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने बैठकमा सांसदहरुले विशेष र शून्य समयमा समसामयिक विषयमा आ-आफ्नो धारणा राख्ने छन् ।
आज पनि राप्रपा र रास्वपाले गर्यो संसद बैठक बहिष्कार
बुधबार, असार २५, २०८२
सरकारले पूर्व मुख्यसचिव शंकरदास बैरागी नेतृत्वको छानबिन समिति बनाएको छ । तर, रास्वपाले त्यसलाई स्वीकार गरेको छैन । त्यस्तै, रास्वपाले अन्य संघीय निजामती विधेयक पास गर्ने क्रममा भएको गडबडीबारे पनि छानबिन गर्न आग्रह गरिरहेको छ ।
आज प्रतिनिधिसभाको बैठक बस्दै, के के छन् कार्यसूची ?
बुधबार, असार २५, २०८२
सङ्घीय संसद् अन्तर्गत आज प्रतिनिधिसभाको बैठक बस्दैछ ।
प्रतिनिधिसभाको बैठक बस्दै , निजामती विधेयक पारित हुने
आइतबार, असार १५, २०८२
संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।
प्रतिनिधिसभा बैठक बस्दै
मंगलबार, असार १०, २०८२
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘विनियोजन विधेयक, २०८२ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।
प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम
शुक्रबार, असार ६, २०८२
हरेक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम गर्ने प्रतिनिधिसभा नियमावली, २०७९ अनुसार आज प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
रवि लामिछानेलाई सभापतिको पदमा राख्न कुन नैतिकताले दिन्छ : सांसद श्याम घिमिरे (भिडियोसहित)
आइतबार, असार १, २०८२
उनले भने,‘रास्वपाले नैतिकताको आधारमा भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन गर्न संसदीय छानबिन समिति गठनको माग गर्दै निरन्तर संसद अवरोध गर्दै र होहल्ला गर्दै आएको छ ।
साताको लोकप्रिय

