आज प्रतिनिधिसभाको बैठक बस्दै, के के छन् कार्यसूची ?
बुधबार, असार २५, २०८२
सङ्घीय संसद् अन्तर्गत आज प्रतिनिधिसभाको बैठक बस्दैछ ।
प्रतिनिधिसभाको बैठक बस्दै , निजामती विधेयक पारित हुने
आइतबार, असार १५, २०८२
संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।
प्रतिनिधिसभा बैठक बस्दै
मंगलबार, असार १०, २०८२
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘विनियोजन विधेयक, २०८२ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।
प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम
शुक्रबार, असार ६, २०८२
हरेक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम गर्ने प्रतिनिधिसभा नियमावली, २०७९ अनुसार आज प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
रवि लामिछानेलाई सभापतिको पदमा राख्न कुन नैतिकताले दिन्छ : सांसद श्याम घिमिरे (भिडियोसहित)
आइतबार, असार १, २०८२
उनले भने,‘रास्वपाले नैतिकताको आधारमा भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन गर्न संसदीय छानबिन समिति गठनको माग गर्दै निरन्तर संसद अवरोध गर्दै र होहल्ला गर्दै आएको छ ।
संसदमा रास्वपा र राप्रपाको विरोध कायमै
शुक्रबार, जेठ ३०, २०८२
सभामुख देवराज घिमिरेले माओवादी केन्द्रका सांसद हितराज पाण्डेलाई समय दिए पनि रास्वपा र राप्रपाले टेबुल ठोकेर विरोध जनाइरहेका छन् ।
प्रतिनिधिसभाको बैठक शुक्रबार बस्ने
बिहीबार, जेठ २९, २०८२
गृहमन्त्री रमेश लेखकको राजीनामा, संसदीय छानबिन समिति गठनलगायत माग गर्दै लामो समयदेखि संसद् अवरुद्ध हुँदै आएको छ ।
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
बिहीबार, जेठ २९, २०८२
यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूची रहेको छ । यही जेठ १३ गते देखी निरन्तर विपक्षी दलहरूको अवरोधका कारण बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित हुँदै आएको छ ।
प्रतिनिधिसभाको बैठक बस्दै , यस्तो छ कार्यसूची
बुधबार, जेठ २८, २०८२
यही जेठ १३ गते देखी निरन्तर विपक्षी दलहरूको अवरोधका कारण बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित हुँदै आएको छ । गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरूले लगातार संसद अवरुद्ध गर्दै आएका छन् । सहमतिको लागि पटक पटक दलहरूबिच वार्ता भए पनि कुनै निष्कर्ष निस्केको छैन ।
सोमबार बस्ने गरी प्रतिनिधिसभाको बैठक स्थगित
आइतबार, जेठ २५, २०८२
विपक्षी दलहरूको अवरोधका कारण प्रतिनिधिसभाको बैठक स्थगन भएको छ । अर्को बैठक भोलि (सोमबार) दिउँसो २ बजेका लागि बोलाइएको छ ।
भोलिसम्मका लागि संसद बैठक स्थगित
बिहीबार, जेठ २२, २०८२
प्रतिपक्षी दलहरूको अवरोधका कारण सभामुख देवराज घिमिरेले भोलि दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।
सङ्घीय संसदको दुवै सदनको बैठक बस्दै, विपक्षी दलहरूले अवरोध गर्ने
मंगलबार, जेठ २०, २०८२
विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै अवरोध गर्ने तयारी गरेकोले प्रतिनिधि सभा बैठक कार्यसूचीमा प्रवेश गर्नेमा संशय कायमै छ । गृहमन्त्री लेखकले राजीनामा नदिएसम्म सदन चल्न नदिने चेतावनी दिँदै आएका छन् ।
प्रतिनिधिसभाको बैठक भोलि १ बजे बस्ने
बुधबार, जेठ १४, २०८२
भोलि सरकारले संसदमा बजेट प्रस्तुत गर्दैछ ।
साताको लोकप्रिय

