Harsamaya
निश्कल राईले सहिदहरूको नाममा ५ मिनेट मौनधारण सुरु गरेपछि सभामुखले जनाए आपत्ति
निश्कल राईले सहिदहरूको नाममा ५ मिनेट मौनधारण सुरु गरेपछि सभामुखले जनाए आपत्ति उनले सभामा बिपक्षी सांसदहरुको अभिव्यक्तिप्रति समेत आपत्ति जनाउदै गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरे । 
विपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित
विपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा पढिरहँदा पनि विपक्षी सांसदहरूले अवरोध जारी राखेपछि बैठक सञ्चालन हुन सकेन ।
सत्तारुढ दलका सांसदहरुले पुराना दलका सांसदहरुलाई अमानवीय व्यवहार गरे - एशुदाकुमारी बराल
सत्तारुढ दलका सांसदहरुले पुराना दलका सांसदहरुलाई अमानवीय व्यवहार गरे - एशुदाकुमारी बराल उनले सत्तारुढ दलका सांसदहरुले सदनमा राखेका अशिष्ट व्यवहारप्रति तत्काल ध्यानाकर्षण गर्दै त्यस्ता शव्दहरु रेकर्डबाट हटाउन माग गरिन् । 
सरकारले सुकुम्वासीमाथि अमानवीय हमला गर्यो : गुरु बराल
सरकारले सुकुम्वासीमाथि अमानवीय हमला गर्यो : गुरु बराल बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बरालले सरकारले पर्याप्त तयारी र भरपर्दो बसोबासको व्यवस्था नगरी सुकुम्वासीलाई उनीहरू बसोबास गरिरहेको स्थानबाट हटाएको भन्दै आपत्ति जनाए ।
पर्चा देखाएर सदनमा श्रम संस्कृति पार्टीको विरोध
पर्चा देखाएर सदनमा श्रम संस्कृति पार्टीको विरोध उक्त पर्चा देखाएर विरोध गरेपछि सभामुख डोलप्रसाद अर्यालले सदनमा विरोध गर्दा मर्यादापूर्वक तरिकाले गर्न आग्रह गरे । उनले भने, ‘सदनमा विरोध गर्दा मर्यादापूर्वक तरिकाले गर्नुपर्छ । सभामुखको अगाडि प्रदर्शन गर्नुभयो ।’
दुवै सदनको बैठक आज बस्दै
दुवै सदनको बैठक आज बस्दै आजको बैठकमा प्रधानमन्त्री बालेन शाहले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक बर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्ने कार्यक्रम छ ।
आज प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
आज प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची आजको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन ) विधेयक, २०८१’, ‘पर्यटन विधेयक, २०८१’ र ‘चलचित्र विधेयक, २०८१’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । 
संसदको तेस्रो बैठक सोमबार १ बजे बस्ने
संसदको तेस्रो बैठक सोमबार १ बजे बस्ने अर्को बैठक भोलि दिनको १ बजे बस्ने छ ।
संघीय संसद्को दुवै सदनको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची
संघीय संसद्को दुवै सदनको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची शुक्रबार अर्याल सभामुख पदमा निर्विरोध निर्वाचित भइसकेका छन् । अर्यालको उम्मेदवारीको प्रस्तावक रास्वपाका सभापति एवं सांसद रवि लामिछाने र समर्थकमा सांसद स्वर्णिम वाग्ले, सोविता गौतम र सुनिल लम्साल रहेका छन् । 
प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची त्यसैगरी लेखा समितिका सभापति ऋषिकेश पोखरेलले ‘सार्वजनिक लेखा समितिको ३२औँ वार्षिक प्रतिवेदन, २०८२’ मा उल्लिखित सुझावहरू आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ४१ को उपदफा २ बमोजिम स्वीकृत गर्न प्रस्ताव प्रस्तुत गर्नेछन् । 
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले ‘राष्ट्रियसभामा उत्पत्ति भएको तिलङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । २०८१ असार ४ गते राष्ट्रियसभामा दर्ता भएको उक्त विधेयकलाई राष्ट्रियसभाले २०८१ चैत ४ गते पारित गरेको थियो ।
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने बैठकमा सांसदहरुले विशेष र शून्य समयमा समसामयिक विषयमा आ-आफ्नो धारणा राख्ने छन् ।
Weather Update