Harsamaya
संघीय संसदको दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची
संघीय संसदको दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची मङ्गलवार प्रतिपक्षी दलहरूको विरोधका कारण नियमित कार्यसूचीमा प्रवेश नै नगरी प्रतिनिधिसभा बैठक स्थगित भएको थियो । आजको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८०’ पेस गर्ने कार्यसूची तय भएको छ । 
विपक्षी दलहरूको नाराबाजीपछि प्रतिनिधि सभाको बैठक स्थगित
विपक्षी दलहरूको नाराबाजीपछि प्रतिनिधि सभाको बैठक स्थगित मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग बैठक सुरू हुनासाथ माओवादी, रास्वपा र राप्रपाका सांससहरुले संसद अवरोध गरेका थिए । 
कर्णालीका विषयमा सरकार मजाक गरिरहेको छ : सांसद कठायत
कर्णालीका विषयमा सरकार मजाक गरिरहेको छ : सांसद कठायत उनले सरकार कर्णाली जनतासँग मजाक गरिरहेको भन्दै विकासका नाममा पूरा नै गुणगान गाइरहेको पनि बताइन् । ६० को दशकमा बनेको सुर्खेत–जुम्ला कोरिडोर, ३० को दशकमा बनेको विमानस्थल र डा.बाबुराम भट्टराई नेतृत्वको सरकारले बनाएको कर्णाली स्वास्थ्य प्रतिष्ठानको गुणगान गाएर बस्दा जिम्मेवारी पूरा नहुने उनको जिकिर छ।
प्रतिनिधि सभा बैठक बस्दै, दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित गर्ने
प्रतिनिधि सभा बैठक बस्दै, दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित गर्ने ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गरिने छ । यी दुवै विधेयक संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
रविन्द्र मिश्रलगायत सबैलाई तत्काल रिहाइ गर्न माग
रविन्द्र मिश्रलगायत सबैलाई तत्काल रिहाइ गर्न माग उनले भनिन्, ‘तीनकुने घटनाको सत्यतथ्य सार्वजनिक गर्न न्यायिक छानविन आयोग गठन र फरक विचार राखेकै आधारमा थुनामा राखेका रविन्द्र मिश्र लगायत सबैलाई तत्काल रिहाइको माग गर्दछु ।’
प्रतिनिधिसभा बैठक बस्दै, यस्ताे छ सम्भावित कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्ताे छ सम्भावित कार्यसूची शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले “शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदन सहितको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची छ ।
प्रतिनिधिसभाको अन्तिम बैठक बस्दै, तीन विधेयक पारित गराउने तयारी
प्रतिनिधिसभाको अन्तिम बैठक बस्दै, तीन विधेयक पारित गराउने तयारी सस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री बद्रिप्रसाद पाण्डेले ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ तथा ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ माथि बिचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
प्रतिनिधिसभाको बैठक स्थगित
प्रतिनिधिसभाको बैठक स्थगित सभामुखको सचिवालयका अनुसार अब आइतबार बिहान ११ बजेका लागि बैठक बोलाइएको छ ।
प्रतिनिधिसभा बैठक बस्दै, दुई दिनदेखि अवरुद्ध संसद के होला ?
प्रतिनिधिसभा बैठक बस्दै, दुई दिनदेखि अवरुद्ध संसद के होला ? आजको बैठकमा ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’ का सबन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने भएको छ ।
भोलि बिहान ११ बजेसम्मका संसद बैठक स्थगित
भोलि बिहान ११ बजेसम्मका संसद बैठक स्थगित विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको विरोध भए पछि बैठक हिजोबाट स्थगित भएको बैठक अझै सुचारू हुन नसकिरहेको बेला समय ३ घन्टा पछि सरेको थियो ।
प्रतिनिधिसभाको बैठक बस्दै
प्रतिनिधिसभाको बैठक बस्दै बिहीबार प्रतिनिधिसभाको बैठक बस्दैछ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बिहान ११ बजेदेखि सुरू हुने बैठकमा प्रश्नोत्तरको कार्यक्रम रहेको छ ।
प्रतिनिधिसभामा विपक्षीको निरन्तर अवरोध, बैठक स्थगित
प्रतिनिधिसभामा विपक्षीको निरन्तर अवरोध, बैठक स्थगित प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। बुधबार बिहान ११ बजे बोलाइएको प्रतिनिधिसभाको बैठक विपक्षीको अवरोधका कारण चल्न नसके पछि स्थगित भएको हो ।
Weather Update