Harsamaya
प्रतिनिधिसभामा सरकारले प्रस्तुत गर्न सकेन अध्यादेश
प्रतिनिधिसभामा सरकारले प्रस्तुत गर्न सकेन अध्यादेश बिहीबारको प्रतिनिधिसभाको बैठकमा सरकारले संसदमा लगेका ६ वटा अध्यादेश निर्णयार्थ प्रस्तुत नहुने भएका छन्। प्रतिनिधिसभामा अध्यादेशको कार्यसूची नै हटाइएको छ।
प्रतिनिधिसभाको यस्तो छ सम्भावित कार्यसूची, अध्यादेश पेश गरिने
प्रतिनिधिसभाको यस्तो छ सम्भावित कार्यसूची, अध्यादेश पेश गरिने प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा हालै सरकारले जारी गरेको अध्यादेहरू निर्णायार्थ प्रस्तुत हुनेछ । बैठक दिउँसो १:०० बजे बोलाइएको छ ।
संघीय संसदका दुवै सदनको बैठक बस्दै
संघीय संसदका दुवै सदनको बैठक बस्दै आज संघीय संसदका दुवै सदनको बैठक बस्दैछ । संघीय संसद अन्तर्गतको प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्नेछ भने राष्ट्रियसभाको बैठक दिउँसो १:१५ बजे बोलाइएको छ ।
Weather Update