Harsamaya
प्रतिनिधि सभाको बैठक: आज ११ वटा विधेयक पेश गर्ने कार्यसूची
प्रतिनिधि सभाको बैठक ।

काठमाडौं - प्रतिनिधि सभाको बैठक आज बस्दै छ । आज बिहान ११ बजे बस्ने बैठकमा व्यवस्थापनसम्बन्धी कार्यसूची रहेको संघीय संसद सचिवालयले जानकारी दिएको छ ।

आजको बैठकमा विभिन्न ११ वटा विधेयक पेश गर्ने कार्यसूची रहेको छ ।

Parliament.jpg-20-1741740109.jpg
 

प्रकाशित मिति: बुधबार, फागुन २८, २०८१  ०६:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update