भोलिसम्मका लागि संसद बैठक स्थगित

काठमाडौं - प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ ।
प्रतिपक्षी दलहरूको अवरोधका कारण सभामुख देवराज घिमिरेले भोलि दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।
भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै सदन अवरोध हुँदै आइरहेको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ २२, २०८२ १८:१४
प्रतिक्रिया दिनुहोस्