Harsamaya
आज मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै
मन्त्रिपरिषद्को बैठक ।

काठमाडौं - प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद्को ‘आकस्मिक’ बैठक बोलाएका छन् ।

मंगलबार दिउँसो १२:३० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बोलाइएको गृहमन्त्री सुधन गुरुङको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, चैत २४, २०८२  १०:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update