Harsamaya

काठमाडौं - राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त भएका छन्।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

प्रकाशित मिति: मंगलबार, चैत २४, २०८२  १३:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update