Harsamaya
प्रसाईं पक्राउको विरोधमा आजैदेखि सडक संघर्ष गर्ने नागरिक बचाउ दलको घोषणा
प्रसाईं पक्राउको विरोधमा आजैदेखि सडक संघर्ष गर्ने नागरिक बचाउ दलको घोषणा प्रसाईंलाई अहिले जिल्ला प्रहरी परिसर काठमाडौंको भद्रकालीस्थित कार्यालयमा उपस्थित गराइएको छ । प्रसाईं र उनका समर्थकले मंसिर ७ गते काठमाडौंबाट गणतन्त्र र भ्रष्टाचारको विकल्पमा आन्दोलन गर्ने घोषणा गरेका थिए ।
नेकपा एमालेको संसदीय दलको बैठक बस्दै
नेकपा एमालेको संसदीय दलको बैठक बस्दै आज नेकपा एमालेको संसदीय दलको बैठक बस्ने भएको छ ।
विप्लव दल दर्ताको प्रमाणपत्र लिन निर्वाचन आयोग जाँदै 
विप्लव दल दर्ताको प्रमाणपत्र लिन निर्वाचन आयोग जाँदै  नेपाल कम्युनिष्ट पार्टीले दल दर्ताका लागि कम्युनिष्ट पार्टी नेपाल नाम प्रस्ताव गरेको छ भने चुनाब चिन्हको रुपमा गुलाफको फुललाई प्रस्ताव गरेको छ । 
नहुने चुनावको पैरवी गरेर एमालेले समय खेर फाल्दैन: महासचिव पोखरेल
नहुने चुनावको पैरवी गरेर एमालेले समय खेर फाल्दैन: महासचिव पोखरेल नेकपा एमालेका महासचिव शंकर पोखरेलले नहुने चुनावको पैरवी गरेर एमालेले समय खेर नफाल्ने बताएका छन् ।
अनेरास्ववियुका डा. सुजन कडरिया पदमुक्त, अध्यक्षमा दीपक धामी
अनेरास्ववियुका डा. सुजन कडरिया पदमुक्त, अध्यक्षमा दीपक धामी जेनजी आन्दोलनका क्रममा विद्यार्थी प्रहरीकै गोलीबाट मारिएको घटनाप्रति असन्तुष्टि प्रकट गर्दै कडरियाले भदौ २३ गते सामाजिक सञ्जालमार्फत राजीनामा घोषणा गरेका थिए।
राष्ट्रिय सभा अन्तर्गत दुई समितिको बैठक बस्दै 
राष्ट्रिय सभा अन्तर्गत दुई समितिको बैठक बस्दै  साथै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको स्थलगत अवलोकन भ्रमण सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ । बैठक दिनको १ बजे बस्ने तय भएको छ । 
मंसिर ४ मा बस्नेगरी सर्‍यो कांग्रेस केन्द्रीय समिति बैठक 
मंसिर ४ मा बस्नेगरी सर्‍यो कांग्रेस केन्द्रीय समिति बैठक  नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको मिति परिवर्तन भएको छ ।
राष्ट्रियसभा निर्वाचनका लागि पुस २३ मा मनोनयन दर्ता
राष्ट्रियसभा निर्वाचनका लागि पुस २३ मा मनोनयन दर्ता राष्ट्रियसभाको निर्वाचनका लागि आगामी पुस २३ गते उम्मेदवारी मनोनयन दर्ताको कार्यसूची तय भएको छ । निर्वाचन आयोगले आइतबार राष्ट्रियसभा सदस्य निर्वाचनको निर्वाचन कार्यक्रम प्रकाशन गरेको छ ।
संसदीय निर्वाचनः माघ ६ भित्र प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता‚ मंसिर २३ भित्र समानुपातिक सूची
संसदीय निर्वाचनः माघ ६ भित्र प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता‚ मंसिर २३ भित्र समानुपातिक सूची निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकको बन्द सूची बुझाउन तीन दिनको समय दिएको छ ।
 दुर्गा प्रसाईँको समर्थनमा नागरिक बचाउ दल दर्ता 
 दुर्गा प्रसाईँको समर्थनमा नागरिक बचाउ दल दर्ता  उनले अहिले धेरै पार्टी दर्ता भएपनि अन्य पार्टीभन्दा आफ्नो दल अलग रहेको दावी गरे । जनताका आधारभूत एजेण्डालाइ लिएर निर्वाचनमा सहभागी हुने उनले बताए । 
नेपाली कम्युनिष्ट पार्टीले देशैभर एकता सन्देश सभा गर्ने 
नेपाली कम्युनिष्ट पार्टीले देशैभर एकता सन्देश सभा गर्ने  त्यस्तै एकताको सन्दर्भमा विशेष अन्तर पार्टी निर्देशन जारी गर्दै पार्टीलाई एकढिक्का बनाउने निर्णय भएको उनले बताए । 
संविधान संशोधनलगायतका विषयमा गहन छलफल जरुरी भइसक्यो : मुख्यमन्त्री बानियाँ
संविधान संशोधनलगायतका विषयमा गहन छलफल जरुरी भइसक्यो : मुख्यमन्त्री बानियाँ उनले जनताको अवस्था परिवर्तन गर्न विभिन्न आन्दोलन भए पनि व्यवस्था मात्र परिवर्तन भएको पनि बताए । उनले नेपालको संविधान अनुसार संघीय लोकतान्त्रिक गणतन्त्र व्यवस्था विश्वभरकै उत्तम भएको समेत बताए ।
Weather Update