Harsamaya
भक्तपुरका छोरा किरण थापा मन्त्रीमा दोहोरिए: फेरि पाए स्वास्थ्य मन्त्रालयको जिम्मेवारी
भक्तपुरका छोरा किरण थापा मन्त्रीमा दोहोरिए: फेरि पाए स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सुर्यविनायक नगरपालिका–८, सिपाडोलका बासिन्दा किरण थापा मगरको नेतृत्वमा पछिल्लो एक वर्षमा बागमती प्रदेशको स्वास्थ्य क्षेत्रले उल्लेखनीय उचाई छोएको थियो। ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी – एक घण्टा मेरो लागि’, ‘एक जिल्ला, एक स्वस्थ सहर’, ‘एक स्थानीय तह, एक नमुना स्वास्थ्य संस्था’ जस्ता अभियानहरू जनताले प्रत्यक्ष अनुभूति गर्न सक्ने गरी सञ्चालन गरिए।
बागमती प्रदेशको मुख्यमन्त्रीमा इन्द्रबहादुर बानियाँ नियुक्त 
बागमती प्रदेशको मुख्यमन्त्रीमा इन्द्रबहादुर बानियाँ नियुक्त  प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मंगलबार बानियाँलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
बागमती प्रदेश सरकारमा एमालेले को को पठाउँदैछ मन्त्री ?
बागमती प्रदेश सरकारमा एमालेले को को पठाउँदैछ मन्त्री ? एमाले पार्टीको भागमा परेका ६ जना मन्त्रीकै नाम टुंगो लगाएको हो । जसमध्ये एक जना मन्त्री दोहोरिएका छन् भने पाँच जना नयाँलाई पठाउने भएको छ ।
मार्तडी–कोल्टी सडक अलपत्र पार्ने ठेकेदार इन्द्र बानियाँ आज बागमतीको मुख्यमन्त्री बन्दै
मार्तडी–कोल्टी सडक अलपत्र पार्ने ठेकेदार इन्द्र बानियाँ आज बागमतीको मुख्यमन्त्री बन्दै वर्षातमा यो सडक खण्ड पूर्ण रुपमा बन्द हुने गर्छ । ४ महिना यातायात सेवा बन्द हुँदा पैदल यात्रा गर्न समेत कठिन हुने अवस्था छ । बाटो बन्द हुँदा स्वास्थ्य, शिक्षा, खाद्यान्न आपूर्ति लगायतका आधारभूत सेवा प्रभावित हुँदै आएका छन् । राज्य संयन्त्रको निरीक्षण र निगरानीको अभावमा ठेकेदारले मनपरी गरिरहेको आरोप...
ईको पहिरो व्यवस्थापनका लागि बजेट माग्दै सिंहदरबार पुग्यो भोटेकोशी गाउँपालिका 
ईको पहिरो व्यवस्थापनका लागि बजेट माग्दै सिंहदरबार पुग्यो भोटेकोशी गाउँपालिका  इको पहिरोले दैनिक सडक अवरुद्ध गर्दा समस्या भएको पालिका अध्यक्ष शेर्पाले बताए । निरन्तरको वर्षाले गर्दा ईको पहिरोले प्रत्येक वर्ष राजमार्गमा दुख दिने गरेको छ । 
कोशीका १६ स्थानीय तहले अझै ल्याएनन् बजेट
कोशीका १६ स्थानीय तहले अझै ल्याएनन् बजेट उपलब्ध तथ्यांकमा सुनसरीकै भोक्राह नरसिंह गाउँपालिकाले समेत बजेट ल्याउन सकेको छैन । यस्तै मोरङको शुनवर्षी नगरपालिका र धनपालथान गाउँपलिकाले समेत बजेट ल्याउन नसकेको मन्त्रालयको विवरणमा उल्लेख छ । 
बागमतीको मुख्यमन्त्रीका लागि बानियाँको दाबी पेश 
बागमतीको मुख्यमन्त्रीका लागि बानियाँको दाबी पेश  नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्र बहादुर बाँनियाले मुख्यमन्त्रीका लागि दाबी पेश गरेका छन् । 
मुख्यमन्त्री लामाको राजीनामा प्रदेश प्रमुख कार्यालयमा पेस
मुख्यमन्त्री लामाको राजीनामा प्रदेश प्रमुख कार्यालयमा पेस प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा अस्पतालबाट डिस्चार्ज भएर सोमबार बिहान हेटौंडा आइपुगेका हुन् ।
‘अनियमितताको विषय उठाएपछि एसपी साहेब रिसाएर फोनमा मलाई ‘साले’भने’
‘अनियमितताको विषय उठाएपछि एसपी साहेब रिसाएर फोनमा मलाई ‘साले’भने’ उनले आफ्नो संघर्ष व्यक्तिगत नभई मधेसमा व्याप्त भ्रष्टाचार, तस्करी र कमिसनतन्त्र विरुद्ध भएको बताए । ‘यो मेरो मात्र होइन, समग्र मधेसको समस्या हो,’ यादवले भने, ‘अब लुटतन्त्र र बेथितिको अन्त्यका लागि छुट्टै सङ्घर्षको आवश्यकता छ ।’
त्रिशुली अस्पताल आइसकेपछि खर्च नभएर उपचार नगरी फर्कन पर्दैन - अध्यक्ष बुढाथोकी (भिडियोसहित)
त्रिशुली अस्पताल आइसकेपछि खर्च नभएर उपचार नगरी फर्कन पर्दैन - अध्यक्ष बुढाथोकी (भिडियोसहित) त्रिशुली अस्पतालले हिजोको दिनमा भन्दा आज विश्वासको वातावरण बनाएको छ । अहिले ओपिडिमा दैनिक ७३० जना बिरामी आउँछन् । बिरामी बढेसँगै  चुनौतीहरू पनि थपिएका छन् । अस्पतालबाट कसरी सहज र सरल सेवा दिने भन्ने चुनौती सधैं रहन्छ ।
१६ बुँदे सहमतिसँगै मेयर भट्टराईको अनशन तोडियो (भिडियोसहित)
१६ बुँदे सहमतिसँगै मेयर भट्टराईको अनशन तोडियो (भिडियोसहित) खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले आमरण अनशन तोडेका छन् ।
मुख्यमन्त्री बहादुर सिंह लामाले दिए राजीनामा (भिडियो)
मुख्यमन्त्री बहादुर सिंह लामाले दिए राजीनामा (भिडियो) उनले प्रदेश प्रमुख प्रमुख दीपक प्रसाद सापकोटालाई राजीनामा बुझाएका हुन् । उनले २०८१ साउन ९ गते मुख्यमन्त्रीको सपथ लिएका थिए । 
Weather Update