Harsamaya
बागमतीको मुख्यमन्त्रीका लागि बानियाँको दाबी पेश 
मुख्यमन्त्रीका लागि दाबी पेश गर्दै मुख्यमन्त्री इन्द्र बहादुर बानियाँ ।

काठमाडौं - नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्र बहादुर बाँनियाले मुख्यमन्त्रीका लागि दाबी पेश गरेका छन् । 

प्रदेश प्रमुख दीपक प्रसाद देवकोटासमक्ष बानियाँले मुख्यमन्त्रीका लागि दाबी पेश गरेका हुन् । सोमबार मुख्यमन्त्री बहादुर सिंह लामाले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुखको कार्याललयले मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आव्हान गरेको थियो । 

सोही अनुसार नेपाली कांग्रेस र नेकपा एमालेको तर्फबाट बानियाँले दाबी पेस गरेका हुन् । 

bagmati-1754299744.jpg

प्रकाशित मिति: सोमबार, साउन १९, २०८२  १५:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update