सरकार गठनको सुरुवातमै बागमतीका मुख्यमन्त्री बानियाँ विवादमा, दलितको नाम भजाएर उपेक्षा
शनिबार, साउन ३१, २०८२
सार्वजनिक रुपमा इमान्दारिता र नैतिकताको पक्षधर भन्दै आएका मुख्यमन्त्री बानियाँले आफ्नै अभ्यासमा त्यसको पालना नगरेको भन्दै प्रदेशसभा सदस्यहरूले असन्तुष्टि पोखेका छन् ।

आफूनिकटका पाँच जनालाई मन्त्री नियुक्त गर्ने मुख्यमन्त्री बाँनियाको तयारी
शुक्रबार, साउन ३०, २०८२
यस्तै ललितपुरबाट समानुपातिक सांसद उर्मिला नेपाल, चितवनबाट समानुपातिक सांसद बिनु रायमाझीलाई मन्त्री नियुक्त गरेर आजै शपथ ग्रहण गराउने तयारीमा मुख्यमन्त्री इन्द्र बहादुर बानियाँ जुटेका छन्।

इन्द्रबहादुर बानियाँले पाए विश्वासको मत
मंगलबार, साउन २७, २०८२
कुल ११० सदस्यीय संसद्मा सरकार टिकाउन ५६ सांसदको समर्थन आवश्यक पर्छ । उनलाई कांग्रेसका ३६ र एमालेका २७ सांसदले मत दिएका छन् । आज प्रदेश सभामा ९२ सांसद उपस्थित थिए ।

सामूहिक राजीनामा बोकेर गएका सांसदलाई देउवाको जवाफ : ‘म मिलाउँछु, विश्वासको मत नदिए कारबाही हुन्छ’
आइतबार, साउन २५, २०८२
लम्सालका अनुसार देउवाले मिलाउँछु भन्दै तत्काल राजीनामा नलिने बताएका थिए। साथै, उनले मुख्यमन्त्री बानियाँलाई विश्वासको मत नदिए कारबाही हुने चेतावनी समेत दिएका थिए।

विश्व आदिवासी दिवसमा मुख्यमन्त्री बानियाँको शुभकामना, आदिवासी ज्ञान संरक्षणमा एआई प्रयोगको प्रतिबद्धता
शनिबार, साउन २४, २०८२
साथै, आदिवासी जनजातिहरूको अधिकार सुनिश्चित गर्न प्रदेश सरकार निरन्तर अग्रसर रहने उनले स्पष्ट पारेका छन्।

मुख्यमन्त्री बानियाँले साउन २७ गते विश्वासको मत लिने
शुक्रबार, साउन २३, २०८२
सभामुख भुवनकुमार पाठकका अनुसार छलफलपछि मिति तोकिएको भए पनि औपचारिक पत्र प्राप्त हुने क्रममा छ, र सोहीअनुसार बैठकको समय निर्धारण गरिनेछ ।

बागमती प्रदेशको मुख्यमन्त्रीमा इन्द्रबहादुर बानियाँ नियुक्त
मंगलबार, साउन २०, २०८२
प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मंगलबार बानियाँलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
-1754373593.jpg)
मार्तडी–कोल्टी सडक अलपत्र पार्ने ठेकेदार इन्द्र बानियाँ आज बागमतीको मुख्यमन्त्री बन्दै
मंगलबार, साउन २०, २०८२
वर्षातमा यो सडक खण्ड पूर्ण रुपमा बन्द हुने गर्छ । ४ महिना यातायात सेवा बन्द हुँदा पैदल यात्रा गर्न समेत कठिन हुने अवस्था छ । बाटो बन्द हुँदा स्वास्थ्य, शिक्षा, खाद्यान्न आपूर्ति लगायतका आधारभूत सेवा प्रभावित हुँदै आएका छन् । राज्य संयन्त्रको निरीक्षण र निगरानीको अभावमा ठेकेदारले मनपरी गरिरहेको आरोप...

बागमतीको मुख्यमन्त्रीका लागि बानियाँको दाबी पेश
सोमबार, साउन १९, २०८२
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्र बहादुर बाँनियाले मुख्यमन्त्रीका लागि दाबी पेश गरेका छन् ।

बागमती संसदीय दलको चुनावमा दलका नेता बानियाँलाई हालेको मत बदर
बुधबार, साउन १४, २०८२
मुख्यमन्त्री बहादुर सिंह लामाले दलको नेताको हैसियत गुमाएसँगै आज मतदान भएको थियो ।

कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित
बुधबार, साउन १४, २०८२
बुधबार हेटौंडामा भएको निर्वाचनमा कुल ३७ मत खसेकोमा बानियाँले २२ र उनका प्रतिस्पर्धी बहादुर सिंह लामाले १४ मत प्राप्त गरे । एक मत भने बदर भएको छ ।
साताको लोकप्रिय