Harsamaya
ताप्लेजुङको सुकेटार विमानस्थल ठप्प: यात्रु अलपत्र, पर्यटन क्षेत्र प्रभावित!
ताप्लेजुङको सुकेटार विमानस्थल ठप्प: यात्रु अलपत्र, पर्यटन क्षेत्र प्रभावित! मङ्सिर अन्तिमदेखि ठप्प रहेको सुकेटार विमानस्थलको हवाई सेवा अझै सुचारु हुन सकेको छैन, जसले यात्रु तथा पर्यटन क्षेत्रमा ठूलो असर परेको छ।
सिंजाका एक सय युवालाई १० लाखसम्म कर्जा
सिंजाका एक सय युवालाई १० लाखसम्म कर्जा सिंजाका एक सय युवालाई १० लाखसम्म सरल कर्जा दिइने भएको छ । जुम्लाको सिंजा गाउँपालिकाले युवालाई उद्यमशीलता र उत्पादनसँग जोड्न 'किसान सरल कर्जा'मार्फत उक्त रकम दिन लागेको हो।
मैतीदेवीको वेणुगोपाल मन्दिर उद्घाटन (तस्वीरसहित)
मैतीदेवीको वेणुगोपाल मन्दिर उद्घाटन (तस्वीरसहित) प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले काठमाडौं महानगरपालिका-२९ मैतीदेवीचोकस्थित गोदा वेणुगोपालको नवनिर्मित मन्दिर उद्घाटन गरेका छन् ।
वन्यजन्तुको आक्रमणबाट नवलपुरमा पाँच जनाको मृत्यु
वन्यजन्तुको आक्रमणबाट नवलपुरमा पाँच जनाको मृत्यु मृत्यु हुनेमा विनयीत्रिवेणी-१ का जितबहादुर थिङ, कावासोती-७ का शुकबहादुर बोटे, मध्यविन्दु-६ का नाथुराम महतो र देवचुली-१ की राममाया सोती छन् ।
गण्डकी प्रदेश: एक लाख किशोरीले लगाए क्यान्सरविरुद्धको खोप 
गण्डकी प्रदेश: एक लाख किशोरीले लगाए क्यान्सरविरुद्धको खोप  गण्डकी प्रदेशमा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप अभियानले नयाँ सफलता हासिल गरेको छ।
सात महिनामा पाँच सय बिरामीको सफल उपचार
सात महिनामा पाँच सय बिरामीको सफल उपचार भेरी अस्पतालको क्याथ ल्याब सेवाले पश्चिम नेपालका मुटुरोगीहरूलाई नयाँ आशा दिएको छ।
सप्तरीमा जबरजस्ती करणीको आरोपमा १९ वर्षीय युवक पक्राउ (विज्ञप्तीसहित)
सप्तरीमा जबरजस्ती करणीको आरोपमा १९ वर्षीय युवक पक्राउ (विज्ञप्तीसहित) जिल्ला प्रहरी कार्यालय सप्तरीले १९ वर्षीय सुमितकुमार यादवलाई जबरजस्ती करणीको आरोपमा पक्राउ गरेको छ ।
पाँच वर्षमा ५६ अजिङ्गरको उद्धार
पाँच वर्षमा ५६ अजिङ्गरको उद्धार कञ्चनपुरका सिमसार क्षेत्रहरू संरक्षण हुन थालेपछि  अजिङ्गरको सङ्ख्या उल्लेखनीय रूपमा वृद्धि भइरहेको छ। वन, पोखरी, नदी, तालतलैया जस्ता जलस्रोतयुक्त स्थानहरूको संरक्षणले अजिङ्गरलाई सुरक्षित बासस्थान उपलब्ध गराएको छ।
लोसपा रौतहटको संयोजकमा भरत साह मनोनयन (पत्रसहित)
लोसपा रौतहटको संयोजकमा भरत साह मनोनयन (पत्रसहित) महन्थ ठाकुर नेतृत्वको लाेकतान्त्रिक समाजवादी पार्टी नेपालले राैतहटको जिल्ला संयोजकमा भरत साहलाई मनोनयन गरेको छ।
थापाथलीमा ‘जलप्रलय’ : मेलम्चीको पाइप फुट्दा सडकमा बाढी, आवागमन प्रभावित (फोटो-भिडियोसहित)
थापाथलीमा ‘जलप्रलय’ : मेलम्चीको पाइप फुट्दा सडकमा बाढी, आवागमन प्रभावित (फोटो-भिडियोसहित) काठमाडौंको थापाथली क्षेत्र मंगलबार बिहान ‘जलप्रलय’ जस्तै बनेको छ। मेलम्चीको मुख्य पाइप लाइन फुटेपछि सडक जलमग्न भएको छ, जसले गर्दा प्रसूतिगृह जाने मार्ग अवरुद्ध भएको छ।
आगामी निर्वाचनमा बहुमत ल्याउने गरि अघि बढ्न कार्यकर्तालाई देउवाको सभापति 
आगामी निर्वाचनमा बहुमत ल्याउने गरि अघि बढ्न कार्यकर्तालाई देउवाको सभापति  सोमबार नेपाली कांग्रेस, ‘केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान’ले रूपन्देहीको भैरहवामा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा देउवाले पार्टीभित्र नमिलेका र विवादका विषयलाई आपसमा छलफल, मेलमिलाप र कुराकानी गरेर हटाउनुपर्ने बताएका हुन् । 
लिखुपिके गाउँपालिका कार्यालयमा आगलागी
लिखुपिके गाउँपालिका कार्यालयमा आगलागी प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार बिजुलीको तार चुहिएर आगलागी हुँदा दुईतले घर जलेर नष्ट भएको छ । स्थानीय रुद्रबहादुर खत्रीको ढुङ्गा, माटो र टिनको छानो भएको सो घरमा गाउँपालिकाको प्राविधिक शाखा, स्टोर र प्रधानमन्त्री रोजगार शाखा रहेका थिए ।
Weather Update