Harsamaya
विपद्को घडिमा सबैको सहकार्यबाट खानेपानीको सङकट पार गर्न सकिनेछ : मन्त्री यादव
विपद्को घडिमा सबैको सहकार्यबाट खानेपानीको सङकट पार गर्न सकिनेछ : मन्त्री यादव खानेपानीमन्त्री प्रदीप यादवले विगत केही दिन यतादेखि पर्सा, बारासहित मधेशका जिल्लामा चापाकलहरु सुकेर खानेपानीको सङ्कट बढेका बेला सबैको सहयोग र समन्वयले मात्रै खानेपानीको समस्या समाधान निकाल्न सकिने बताएका छन् ।
२३ वटा कन्टेनर र ३५ वटा इभीमा क्षति, उतरगयामा पुरुषको खुट्टा भेटियो 
२३ वटा कन्टेनर र ३५ वटा इभीमा क्षति, उतरगयामा पुरुषको खुट्टा भेटियो  रसुवामा भोटेकोशीमा आएको बाढीले २३ वटा कन्टेनरमा क्षति पुगेको छ । 
जनकपुर जयनगर रेलमा ठोक्किएर एक जनाको मृत्यु
जनकपुर जयनगर रेलमा ठोक्किएर एक जनाको मृत्यु जनकपुरधाम जयनगर रेलमा ठोक्किएर एकजनाको मृत्यु भएको छ ।
जन्म, विवाह र मृत्यु दर्ता गर्दा अनिवार्य विरुवा रोप्नुपर्ने (भिडियोसहित)
जन्म, विवाह र मृत्यु दर्ता गर्दा अनिवार्य विरुवा रोप्नुपर्ने (भिडियोसहित) मुगुको पश्चिमी भेगमा पर्ने खत्याड गाउँपालिका वडा नम्बर ६ को वडाले वडाबासीलाई जन्म, विवाह र मृत्यु दर्ता गर्दा बृक्षारोपण अनिवार्य गर्नुपर्ने प्रावधान ल्याएको छ ।
तरुण दल जुम्लाले श्रावणको ९ गते जिल्ला अधिवेशन गर्ने
तरुण दल जुम्लाले श्रावणको ९ गते जिल्ला अधिवेशन गर्ने नेपाल तरुण दलले श्रावण ९ गते जुम्लाको खलंगामा जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ ।
बागमती प्रदेशको बजेट पुनःसंरचना: दुई अर्बका १६ सय नयाँ योजना पूरक प्रस्तावमार्फत समावेश
बागमती प्रदेशको बजेट पुनःसंरचना: दुई अर्बका १६ सय नयाँ योजना पूरक प्रस्तावमार्फत समावेश उता मन्त्री कुन्दनराज काफ्लेले एकलौटी ढंगमा हालेको भनिएको बजेट समेत संशोधन हुने बताइएको छ। काफ्लेमाथि आफ्नो निर्वाचन क्षेत्रमा अस्वाभाविक ढंगले बजेट बाँडफाँट गरिएको आरोप लागिरहेका छन्।
बालबालिकालाई केन्द्रमा राखेर योजना बनाऔं : मुख्यमन्त्री कँडेल
बालबालिकालाई केन्द्रमा राखेर योजना बनाऔं : मुख्यमन्त्री कँडेल कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्ष, जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, बाल क्लबका प्रतिनिधि, सामाजिक अभियन्ता तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
गण्डकी प्रदेश टी–२० क्रिकेटको उपाधि स्याङजालाई 
गण्डकी प्रदेश टी–२० क्रिकेटको उपाधि स्याङजालाई  उनले २२ बलमा १ चौका प्रहार गरिन् । कुशुम गोदार ११ रनमा अविजित रहिन् । उनले १३ बलमा १ चौका प्रहार गरिन् । ओपनर श्रेया शाह ५, सलिना सेन ६, ज्योत्सनिका मरासिनी ६ रनमा आउट भइन् । कास्कीका लागि रचना चौधरी र यशोदा भुजेलले समान १/१ विकेट लिए । 
लागूपदार्थ सेवन न्यूनीकरणमा मन्त्रालय सक्रिय रूपमा लागेको छ : मन्त्री थापा
लागूपदार्थ सेवन न्यूनीकरणमा मन्त्रालय सक्रिय रूपमा लागेको छ : मन्त्री थापा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले लागूपदार्थ सेवनको समस्या न्यूनीकरणका लागि मन्त्रालय सक्रिय रूपमा लागेको बताएका छन् ।
कर्णालीको बजेटः मध्यराति सभामा पेश, रातिनै पारित 
कर्णालीको बजेटः मध्यराति सभामा पेश, रातिनै पारित  २० दिन लामो रस्काकस्सी पछि अन्तत कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको बजेट सर्वसम्मतले पारित भएको छ ।
बिपी राजमार्गमा रातको समय यातायात सञ्चालनमा रोक
बिपी राजमार्गमा रातको समय यातायात सञ्चालनमा रोक सिन्धुली र रामेछापको संयुक्त सुरक्षाका लागि गठित सुरक्षा समितिको सिफारिसअनुसार बिपी राजमार्गमा सिन्धुलीदेखि खुर्कोट हुँदै काठमाडौं जान-आउन प्रयोग हुने सार्वजनिक तथा निजी सवारी साधनको सञ्चालनमा थप ३० दिनका लागि रोक लगाइएको छ ।
पराल र केराको पातबाट गुन्द्री : महिलाहरुका लागि आत्मनिर्भरको माध्यम (भिडियोसहित)
पराल र केराको पातबाट गुन्द्री : महिलाहरुका लागि आत्मनिर्भरको माध्यम (भिडियोसहित) मुगुको खत्याड गाँउपालिका-११ का विभिन्न बस्तीहरुमा बस्दै आएकी गरिब, बिपन्न, एकल महिलाहरु आय आर्जनका लागि गुन्द्री बुन्ने पेशाका सक्रिय हुन थालेका छन्।
Weather Update