बागमती प्रदेशमा साउन २५ गते सार्वजनिक बिदा

काठमाडौं - बागमती प्रदेशमा साउन २५ गते सार्वजनिक बिदा दिइएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गाईजात्राको अवसरमा बागमती प्रदेशभर आइतबार सार्वजनिक बिदा दिएको हो ।
बागमती प्रदेश राजपत्रको खण्ड ८ ) संख्या ३२ प्रदेश राजपत्र २०८१ चैत्र २१ गते प्रकाशित सूचना बमोजिम सार्वजनिक बिदा दिइएको सूचनामा उल्लेख छ ।
प्रकाशित मिति: बिहीबार, साउन २२, २०८२ १६:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय