गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रमा ठूला उद्योग स्थापनाको संभावना छ : मुख्यमन्त्री
मंगलबार, साउन २७, २०८२
मधेश प्रदेश सरकार औद्योगिक क्षेत्रको समग्र विकासका लागि प्रतिबद्ध रहेको र उद्योगपतिहरूलाई यस क्षेत्रमा लगानी गर्न निरन्तर आग्रह गरिरहेको मुख्यमन्त्री सिंहले स्पष्ट पारे ।
डेंगी नियन्त्रण गर्न ललितपुर महानगरको नगरवासीलाई आव्हान, प्लाष्टिकको कप प्रयोगमा प्रतिबन्ध
सोमबार, साउन २६, २०८२
ललितपुर महानगरले डेंगीको प्रकोप नियन्त्रणका लागि घर वरपर पानी जम्न नदिन र सफा राख्न नगरवासीलाई आव्हान गरेको छ ।
गण्डकी प्रदेश सरकारको निर्णय : ७ निर्देशनालयसहित ९ कार्यालय पूर्णतः खारेज (भिडियोसहित)
सोमबार, साउन २६, २०८२
गण्डकी प्रदेश सरकारले ७ निर्देशनालयसहित ९ कार्यालय पूर्णतः खारेज गर्ने निर्णय गरेको छ । प्रशासनिक पुनर्संरचनाका लागि गठित अध्ययन समितिले दिएको सुझाव प्रतिवेदन सार्वजनिकपछि उक्त निर्णय भएको हो ।
सामूहिक राजीनामा बोकेर गएका सांसदलाई देउवाको जवाफ : ‘म मिलाउँछु, विश्वासको मत नदिए कारबाही हुन्छ’
आइतबार, साउन २५, २०८२
लम्सालका अनुसार देउवाले मिलाउँछु भन्दै तत्काल राजीनामा नलिने बताएका थिए। साथै, उनले मुख्यमन्त्री बानियाँलाई विश्वासको मत नदिए कारबाही हुने चेतावनी समेत दिएका थिए।
सामाजिक सुरक्षा भत्ता नपाएपछि गुजरा नगरपालिकामा तालाबन्दी
आइतबार, साउन २५, २०८२
एक वर्षदेखिको बालपोषण भताको रकम बैंकले वितरण नगरेको स्थानीयले बताएका छन । सामाजिक सुरक्षा भत्ता लिन जाँदा बैंकले कर्मचारीको अभाव देखाउने गरेको उनीहरुको गुनासो छ ।
इन्द्रावती–८ मा गोले बोम्बोको पूर्णकदको शालिक अनावरण
शनिबार, साउन २४, २०८२
गाउँपालिका उपाध्यक्ष शोभाना तामाङले पहिचान झल्काउने यस्ता संरचनाले लक्षित समुदाय मात्र नभई गाउँपालिकाको पहिचान बढाउने बताउँदै अन्य वडामा पनि निर्माण गर्नुपर्ने आवश्यकता औंल्याइन्।
नौकुण्ड गाउँपालिकाद्वारा काठमाडौंमा तीन दिने घुम्ती शिविर: स्थानीयलाई सहज सेवा उपलब्ध गराउने प्रयास
शनिबार, साउन २४, २०८२
तीन दिनसम्म सञ्चालन भएको शिविरमा झन्डै ८ सय जना लाभग्राहीहरूले सेवा लिएका छन्। गाउँपालिकाका ६ वटै वडाका अध्यक्ष तथा वडा सचिवहरूले सेवा प्रदान गरेका थिए।
विश्व आदिवासी दिवसमा मुख्यमन्त्री बानियाँको शुभकामना, आदिवासी ज्ञान संरक्षणमा एआई प्रयोगको प्रतिबद्धता
शनिबार, साउन २४, २०८२
साथै, आदिवासी जनजातिहरूको अधिकार सुनिश्चित गर्न प्रदेश सरकार निरन्तर अग्रसर रहने उनले स्पष्ट पारेका छन्।
कोशी प्रदेशमा डिजिटल भुक्तानी प्रणाली सुरु
शनिबार, साउन २४, २०८२
स्वास्थ्य मन्त्रालयले आगामी चैरणमा अन्य स्वास्थ्य संस्थामा पनि यो प्रणाली विस्तार गर्ने योजना समेत बनाएको जनाएको छ ।
मुख्यमन्त्री बानियाँले साउन २७ गते विश्वासको मत लिने
शुक्रबार, साउन २३, २०८२
सभामुख भुवनकुमार पाठकका अनुसार छलफलपछि मिति तोकिएको भए पनि औपचारिक पत्र प्राप्त हुने क्रममा छ, र सोहीअनुसार बैठकको समय निर्धारण गरिनेछ ।
नेविसंघ सिन्धुपाल्चोकद्वारा ‘समीर’लाई बधाई तथा सम्मान
शुक्रबार, साउन २३, २०८२
सचिव खनालले घोरासैनी अध्यक्ष बनेयता संगठनले कुनै कार्यक्रम आयोजना नगरेको र अध्यक्ष ‘गुमनाम’ रहेको टिप्पणी गर्दै कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिएका थिए।
बहादुर सिंहलाई मैले घात गरेको हैन, विधानअनुसार चलेको हुँ - मन्त्री तामाङ (भिडियोसहित)
शुक्रबार, साउन २३, २०८२
उनका अनुसार अविश्वास प्रस्तावको प्रक्रियामा जातीय, धार्मिक तथा व्यक्तिगत लान्छनासम्मका आरोप पनि लागेको थियो। ‘तामाङले तामाङलाई सहयोग नगरेको भनियो, तर म पार्टीको इमानदार सिपाही हुँ र विधानअनुसार मात्र चलेको हुँ,’ उनले थपे।
विक्री भएन यार्सागुम्बा, संकलक र व्यापारी मारमा (भिडियोसहित)
बिहीबार, साउन २२, २०८२
मुगुको मुगमकामारोङ्ग गाँउपालिकाको वन क्षेत्रमा पाइने बहुमूल्य जडिबुटी यार्सागुम्बाको कारोबारमा समस्या आएको छ । अन्तर्राष्ट्रियदेखि स्थानीय बजारमा मूल्य घटेका कारण व्यवसायीहरु मारमा परेका छन् ।
साताको लोकप्रिय

