Harsamaya
शिक्षा विधेयक पासगर्ने दबाबमा मन्त्री पन्त, कांग्रेस कार्यालयमै पुगेर छलफल
शिक्षा विधेयक पासगर्ने दबाबमा मन्त्री पन्त, कांग्रेस कार्यालयमै पुगेर छलफल शिक्षामन्त्री रघुजी पन्त अचानक नेपाली कांग्रेसको बैठकस्थल सानेपा पुगेर फर्किएका छन् । 
अविरल वर्षापछि गगने खोलामा पहिरो, सवारी आवागमन रोकियो
अविरल वर्षापछि गगने खोलामा पहिरो, सवारी आवागमन रोकियो अविरल वर्षापछि आएको पहिरोले कर्णाली राजमार्ग अन्तरगत गगने खोलामा आएको बाढिले सडक अबरुद्व भएको छ ।
प्रादेशिक अस्पताल सिरहामा बालकको मृत्युपछि तनाव, अस्पताल अगाडि प्रदर्शन (भिडियोसहित)
प्रादेशिक अस्पताल सिरहामा बालकको मृत्युपछि तनाव, अस्पताल अगाडि प्रदर्शन (भिडियोसहित) सिरहा सदरमुकामस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा एक १२ वर्षीय नाबालकको मृत्यु भएपछि परिवारजन आन्दोलित भएका छन् ।
मुगुमा गयो लगातार दोस्रो दिन पनि भूकम्प
मुगुमा गयो लगातार दोस्रो दिन पनि भूकम्प मुगुमा फेरि भूकम्पको धक्का महसुस गरिएको छ ।
कांग्रेस केन्द्रीय समिति बैठक आजबाट
कांग्रेस केन्द्रीय समिति बैठक आजबाट नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आजबाट सुरु हुँदैछ । विधानतः हरेक दुई महिनामा बस्नुपर्ने यो बैठक ९ महिनाको अन्तरालपछि बस्न लागेको हो ।
इन्द्रावतीका आदिवासी जनजाति  महिलालाई फलफूल रोपण कार्यशाला भ्रमण 
इन्द्रावतीका आदिवासी जनजाति  महिलालाई फलफूल रोपण कार्यशाला भ्रमण  इन्द्रावती गाउँपालिका वडा नं. ४, ५ र ६ का आदिवासी महिलाहरुले फलफूल तथा बिरुवा रोपणसम्बन्धी कार्यशाला र अनुगमन भ्रमण गरेका छन्।
असार १५ संस्कृति र एकताको प्रतिक पनि हो : नेता केसी
असार १५ संस्कृति र एकताको प्रतिक पनि हो : नेता केसी नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले आफ्नो गृह जिल्ला नुवाकोटमा धान रोपाइँ गरेका छन् ।
मुगुको जिमा केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्यूडको भूकम्प
मुगुको जिमा केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्यूडको भूकम्प मुगु आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
‘अहिले सबैभन्दा अपहेलित पेसा कृषि बनेको छ’
‘अहिले सबैभन्दा अपहेलित पेसा कृषि बनेको छ’ कुनैबेला उत्पादन बढी भएर भारतका मुख्य सहरहरुमा तराई क्षेत्रबाट धानलगायत अन्य अन्नहरु निर्यात हुने गरिन्थ्यो । ढुवानी सहज बनाउन जनकपुरधामबाट भारतको जयनगरसम्म नेपालकै पहिलो रेलसमेत प्रयोग हुने गथ्र्यो ।
कर्णाली प्रदेशको आर्थिक समृद्धिको आधार कृषि हो : मुख्यमन्त्री कँडेल
कर्णाली प्रदेशको आर्थिक समृद्धिको आधार कृषि हो : मुख्यमन्त्री कँडेल कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेशको आर्थिक समृद्धिको बलियो आधार कृषि भएको बताएका छन् ।
शीतलनिवासमा प्रतिकात्मक रोपाइँ, राष्ट्रपति पौडेल सहभागी
शीतलनिवासमा प्रतिकात्मक रोपाइँ, राष्ट्रपति पौडेल सहभागी असार १५ अर्थात धान दिवसको उपलक्ष्यमा राष्ट्रपति भवन शीतल निवासमा रोपाइँ गरिएको छ  ।
जुत्ता मर्मत गर्ने १० जनालाई नगरपालिकाको सहयोग
जुत्ता मर्मत गर्ने १० जनालाई नगरपालिकाको सहयोग लम्कीचुहा नगरपालिकाले सडकमा जुत्ता सिलाउने श्रमिकहरूलाई सहयोग गरेको छ । 
Weather Update