Harsamaya
ठाकुरराम क्याम्पसमा नक्कली परीक्षार्थी पक्राउ
ठाकुरराम क्याम्पसमा नक्कली परीक्षार्थी पक्राउ वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा नक्कली परीक्षार्थीको रूपमा परीक्षा दिइरहेका एक युवक पक्राउ परेका छन् ।
बत्तीका सामाग्री ढिलो हुँदा क्रिकेट मैदानको फ्लड लाइट जडान कार्य ढिलो भयो : मन्त्री सिंह
बत्तीका सामाग्री ढिलो हुँदा क्रिकेट मैदानको फ्लड लाइट जडान कार्य ढिलो भयो : मन्त्री सिंह उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले बाहिरबाट सामान आउन ढिलो हुँदा कीर्तिपुरस्थित क्रिकेट मैदानको फ्लड लाइट जडान कार्य ढिलो भएको बताएका छन् ।
माओवादी अभियान सिंगो राष्ट्रकै अभियान बनेको छ : प्रचण्ड
माओवादी अभियान सिंगो राष्ट्रकै अभियान बनेको छ : प्रचण्ड नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनतासँग माओवादी मध्यपहाडी (पुष्पलाल लोकमार्ग) जनजागरण अभियानले मुलुकभर व्यापक उत्साह र आशा जगाइरहेको बताएका छन् । 
भारतीय केराको आयात रोक्नुपर्ने माग गर्दै ज्ञापन पत्र
भारतीय केराको आयात रोक्नुपर्ने माग गर्दै ज्ञापन पत्र बर्दियाका केरा खेती गर्ने किसानहरूले भारतीय केराको आयातमा रोक लगाउनु पर्ने माग गर्दै ज्ञापन पत्र बुझाएका छन् । जिल्ला प्रशासन कार्यालय बर्दियामा आगामी मंसिर महिनासम्म केराको आयातमा रोक लगाउन माग गर्दै ज्ञापन पत्र बुझाएका हुन्
भूमि समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री बानियाँ
भूमि समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री बानियाँ बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले भूमि समस्या समाधानको लागि बागमती प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
महिला सरकारी वकीलहरूको प्रथम राष्ट्रिय सम्मेलन हुँदै (भिडियोसहित)
महिला सरकारी वकीलहरूको प्रथम राष्ट्रिय सम्मेलन हुँदै (भिडियोसहित) महान्यायाधिवक्ताको कार्यालयको आयोजनामा ‘महिला सरकारी वकीलको सशक्तीकरण ः फौजदारी न्याय प्रणालीको सुदृढीकरण’ भन्ने मूल नाराका साथ महिला सरकारी वकीलहरूको प्रथम राष्ट्रिय सम्मेलन आगामी भदौ २३ गते काठमाडौंको नेपाल प्रहरी क्लब, भृकुटीमण्डपमा हुने भएको छ ।
ललितपुर महानगरले विकास समितिका दुई भवनमा चलायो डोजर (भिडियोसहित)
ललितपुर महानगरले विकास समितिका दुई भवनमा चलायो डोजर (भिडियोसहित) महानगरपालिकाले ३५ दिनको सूचना अवधि दिएर भवन खाली गर्न आग्रह गरेको थियो । सो अवधि शनिबार सकिएपछि आइतबार कार्यालय समयमै डोजर प्रयोग गरी भवनहरू भत्काइएको हो ।
बागमती प्रदेशका तीन जिल्लामा सार्वजनिक बिदा
बागमती प्रदेशका तीन जिल्लामा सार्वजनिक बिदा त्यस्तै, मकवानपुरमा ११ हजार ९ सय ७२ पुरुष र ११ हजार ६ सय ७८ महिला गरी २३ हजार ६ सय ५० छन् ।
निमित्तको भरमा चलिरहेका बाजुराका स्थानीय तहमा  प्रशासकीय अधिकृतको दरबन्दी
निमित्तको भरमा चलिरहेका बाजुराका स्थानीय तहमा  प्रशासकीय अधिकृतको दरबन्दी निमित्त भरमा चलिरहेका बाजुराका स्थानीय तहले प्रमुख प्रशासकीय अधिकृत पाएका छन्।बुढीगंगा नगरपालिका बाहेक जिल्लाका अन्य ८ स्थानीय तह निमित्तको भरमा चलिरहेका थिए।
रामेछाप नगरपालिका बन्यो बालमैत्री शासन सञ्चालन भएको स्थानीय तह
रामेछाप नगरपालिका बन्यो बालमैत्री शासन सञ्चालन भएको स्थानीय तह रामेछापको रामेछाप नगरपालिका शनिबारबाट बालमैत्री शासन सञ्चालन भएको नगरपालिका बनेको छ ।
गुठी सम्बन्धी कानुनमा परिवर्तन गर्न आवश्यक : मेयर साह
गुठी सम्बन्धी कानुनमा परिवर्तन गर्न आवश्यक : मेयर साह जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले गुठी सम्बन्धी कानुनमा परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन् ।
जनकपुरधाममा पहिलो अन्तर्राष्ट्रिय इन्डस्ट्रियल एक्सपो २०२५ हुने
जनकपुरधाममा पहिलो अन्तर्राष्ट्रिय इन्डस्ट्रियल एक्सपो २०२५ हुने जनकपुरधाममा अन्तराष्ट्रिय इन्डस्ट्रियल एक्सपो २०२५ हुने भएको छ । उद्योग परिसंघ, प्रदेश नं. २, सिया इभेन्ट्स र ग्लोब टेक इन्डियाको संयुक्त आयोजनामा उक्त एक्सपो हुन लागेको हो ।
Weather Update