Harsamaya
दशरथ रंगशाला अयोग्य : भक्तपुरमा अन्तर्राष्ट्रिय रंगशाला निर्माण सुस्त (भिडियोसहित)
दशरथ रंगशाला अयोग्य : भक्तपुरमा अन्तर्राष्ट्रिय रंगशाला निर्माण सुस्त (भिडियोसहित) नेपालले काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालालाई मुलुकको एक मात्र अन्तर्राष्ट्रियस्तरको दशरथ रंगशाला दाबी गर्दै आइरहेको छ ।
बाजुराको बडिमालिकामा (एडिबी) को सहयोगमा पदमार्ग निमार्ण गरिने
बाजुराको बडिमालिकामा (एडिबी) को सहयोगमा पदमार्ग निमार्ण गरिने बाजुराको धार्मिक तथा ऐतिहासिक पर्यटकीय क्षेत्र बडीमालिकामा एसियाली विकास बैंक (एडिबी)को सहयोगमा पदमार्ग निमार्ण गरिने भएको छ ।
मधेश प्रदेशमा शुक्रबार सार्वजनिक बिदा
मधेश प्रदेशमा शुक्रबार सार्वजनिक बिदा मधेश प्रदेश सरकार अन्तर्गतको गृह सञ्चार तथा कानुन मन्त्रालयका प्रदेश सचिव विमल प्रसाद बरालले एक सुचना जारी गर्दै भोली मधेश प्रदेश भरी सार्वजनिक बिदा रहेको जानकारी दिएका छन् । 
पहिरोका कारण कर्णाली राजमार्ग पुनः अवरुद्ध
पहिरोका कारण कर्णाली राजमार्ग पुनः अवरुद्ध कर्णाली राजमार्गअन्तर्गत कालिकोटको शुभकालिका गाउँपालिका–१ गगने खोलामा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ ।
कोल्टी आधारभूत अस्पतालाई ‘उत्कृष्ट स्वास्थ्य संस्था’को अवार्ड
कोल्टी आधारभूत अस्पतालाई ‘उत्कृष्ट स्वास्थ्य संस्था’को अवार्ड बाजुराको पुर्वी उत्तरी भेगको बुढिनन्दा नगरपालिका कोल्टीमा रहेको कोल्टी आधारभूत अस्पताल यस बर्षको ‘स्वास्थ्य खवर हेल्थ’अवार्ड अन्तर्गत स्वास्थ्य संस्था विधामा ‘उत्कृष्ट स्वास्थ्य संस्था’को रुपमा पुरस्कृत भएको छ।
ठाकुरबाबा नगरपालिकाद्वारा बेपत्ताका श्रीमतीलाई मासिक भत्ता सुरु
ठाकुरबाबा नगरपालिकाद्वारा बेपत्ताका श्रीमतीलाई मासिक भत्ता सुरु बर्दियाको ठाकुरबाबा नगरपालिकाले १० बर्षे द्वन्द्व क्रममा बेपत्ता पारिएका व्यक्तिका श्रीमतीलाई जीवन निर्वाह भत्ता दिने भएको छ ।
एमाले जिल्ला अध्यक्षले भने- बमबहादुर तामाङ अध्यक्ष भएको कमिटी नै आधिकारिक 
एमाले जिल्ला अध्यक्षले भने- बमबहादुर तामाङ अध्यक्ष भएको कमिटी नै आधिकारिक  नव–निर्वाचित अध्यक्ष तामाङले संगठनलाई थप मजबुत बनाउन प्रतिनिधिहरूको एकमत समर्थनलाई ऐतिहासिक अवसरका रूपमा लिनुपर्ने बताएका छन् ।
सचिवको गाडीको चाबी खोसेको विषयमा कोशीका मन्त्री हाङ्गामले दिए प्रष्टीकरण [भिडियोसहित]
सचिवको गाडीको चाबी खोसेको विषयमा कोशीका मन्त्री हाङ्गामले दिए प्रष्टीकरण [भिडियोसहित] यस्तै, उनले भोली पत्रकार र सर्वसाधारणहरुले पूर्व सचिवले चढेको गाडी, चालक र क्वाटरहरु कस्तो अवस्थामा छ भनेर सोध्यो भने जवाफदेही हुनुपर्ने हिसाबले र आफ्नो मातहतमा रहेको कार्यालय र कर्मचारीमा सुशासन कायम गर्ने हिसाबले उक्त कार्य भएको बताए । 
राप्रपा मकवानपुर क्षेत्र नं. १ को अध्यक्ष पदका लागि उमेश थापाको दाबेदार 
राप्रपा मकवानपुर क्षेत्र नं. १ को अध्यक्ष पदका लागि उमेश थापाको दाबेदार  स्थानीय राजनीतिक वृत्तमा थापाको दाबीबारे चर्चा सुरु भएको छ । अधिवेशनपछि पार्टीभित्र नेतृत्वको स्वरूपबारे स्पष्ट हुने अपेक्षा गरिएको छ ।
दमौलीमा दुई स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते
दमौलीमा दुई स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते म्याग्दे गाउँपालिका–४ थर्पु बजारमा गए राति दुई स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य एक जना घाइते भएका छन् ।
मन्त्री तामाङ भन्छन् : ‘समारोह होइन, मन्त्रालयमै बसेर नीति निर्माणमा केन्द्रित हुन्छु’
मन्त्री तामाङ भन्छन् : ‘समारोह होइन, मन्त्रालयमै बसेर नीति निर्माणमा केन्द्रित हुन्छु’ साथै, प्रदेश मातहतका कार्यालयमा अस्थायी कर्मचारी व्यवस्थापन, कानुन निर्माणका प्रक्रिया र विभिन्न अध्ययन कार्यलाई पनि गति दिइएको छ।
जीर्ण भवनमा क्षमताभन्दा बढी कैदीबन्दी राख्दा व्यवस्थापनमा सकस
जीर्ण भवनमा क्षमताभन्दा बढी कैदीबन्दी राख्दा व्यवस्थापनमा सकस जिल्ला कारागार बाजुराको भवनको पुनः निमार्ण नहुँदा जीर्ण बनेको छ । कारागारको भवन पुरानो र अर्को कुनै नँया भवनको निमार्ण नहुँदा उक्त भवन जीर्ण बनेको हो।
Weather Update