कांग्रेसका सुनिल बहादुर थापा निर्विरोध निर्वाचित
काठमाडौं - राष्ट्रिय सभाको निर्वाचनमा कोशी प्रदेशबाट कांग्रेसका सुनिल बहादुर थापा निर्विरोध निर्वाचित भएका छन् ।
खुल्ला कोटामा अरु कसैको मनोनयन दर्ता नभएपछि उनी निर्विरोध निर्वाचित भएका हुन् ।
प्रकाशित मिति: बुधबार, पुस २३, २०८२ १६:३४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

