Harsamaya
भाटभटेनी झुण्डिएको देवता वृत्तचित्र सार्वजनिक 
भाटभटेनी झुण्डिएको देवता वृत्तचित्र सार्वजनिक  पहिचानसँग जोडिएको मौलिकता र विकास भइसकेको आधुनिकताको कुरा गर्दै उनले नरःदे (हाँडीगाउँ) र जयवागेश्वरीका निजी तथा सार्वजनिक भवनहरुको अग्रमोहडा (फसाड) सुधारको काम थालिएको बताइन् ।
हेटौँडाको महाशक्ति साबुन उद्योगमा आगालगी, १२ करोडको क्षति भएको आँकलन
हेटौँडाको महाशक्ति साबुन उद्योगमा आगालगी, १२ करोडको क्षति भएको आँकलन मध्यरातमा अचानक आगो लागेपछि तत्काल सुरक्षा निकायलाई जानकारी गराएर आगो निभाउने प्रयास गरिए पनि तत्काल आगो नियन्त्रणमा लिन नसक्दा बढी क्षति भएको व्यवस्थापक बुढाथोकीको भनाइ छ ।
राष्ट्रियसभा निर्वाचन : कर्णालीमा मतदान शुरु
राष्ट्रियसभा निर्वाचन : कर्णालीमा मतदान शुरु प्रदेश निर्वाचन निर्वाचन कार्यालयमा स्थापना गरिएको मतदान केन्द्रमा भएको मतदानमा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पहिलो मतदान गरेका छन् ।
नयाँ पार्टीहरुको कुनै गन्तब्य छैन, कहाँ पुग्ने हो थाहा छैन : अध्यक्ष ओली
नयाँ पार्टीहरुको कुनै गन्तब्य छैन, कहाँ पुग्ने हो थाहा छैन : अध्यक्ष ओली नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले कुनै गन्तव्यबिनाको यात्रा गर्ने पार्टी नभएको स्पष्ट पारेका छन् ।
मतदाता रिझाउन ऋषि धमलाको अनेक शैली
मतदाता रिझाउन ऋषि धमलाको अनेक शैली विगतमा सञ्चारकर्ममार्फत चर्चामा रहेका धमला अहिले चुनावी मैदानमा उत्रिएपछि मतदाता रिझाउन नयाँ–नयाँ शैली अपनाइरहेका छन् । उनको चुनावी अभियानका दृश्यहरू यतिबेला फेसबुक, टिकटक र युट्युबजस्ता प्लेटफर्ममा व्यापक रूपमा भाइरल भइरहेका छन् ।
काङ्ग्रेस मधेशले नै बनाएको हो, त्यसैले जोखिम लिएर मधेश झरेको हुँ : गगन थापा (भिडियोसहित)
काङ्ग्रेस मधेशले नै बनाएको हो, त्यसैले जोखिम लिएर मधेश झरेको हुँ : गगन थापा (भिडियोसहित) नेपाली काङ्ग्रेसका सभापति गगन थापाले पार्टीमा आफूले सजिलो बाटो छोडेर कठिन बाटो रोजेको बताएका छन् ।
सामान्य सुरक्षाकर्मी हुँ, जोखिम उठाएर चुनावी मैदानमा छु : राजु पाण्डे (भिडियोसहित)
सामान्य सुरक्षाकर्मी हुँ, जोखिम उठाएर चुनावी मैदानमा छु : राजु पाण्डे (भिडियोसहित) राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं क्षेत्र नम्बर ३ का उम्मेदवार राजु पाण्डेले मुलुकको परिस्थिति बिग्रिदै गएपछि त्यसलाई सुधार गर्न जोखिम लिएको बताए ।
मधेश प्रदेशमा कुष्टरोगको जोखिम उच्च
मधेश प्रदेशमा कुष्टरोगको जोखिम उच्च उक्त तथ्यांक अनुसार कुल कुष्टरोगीको संख्यामध्ये झण्डै एकतिहाइ रोगीको संख्या मधेश प्रदेशमै रहेको छ । देशभर हाल २ हजार ४०९ जना कुष्टरोगी रहेकामा मधेश प्रदेशमा मात्र ८५७ जना रहेको जनाइएको छ ।
सुनसरी १ मा एमालेबाट टिकाराम लिम्बू चुनावी मैदानमा
सुनसरी १ मा एमालेबाट टिकाराम लिम्बू चुनावी मैदानमा वि.सं. २०४१ भदौ २१ गते ताप्लेजुङ जिल्लाको मामाङ्खे (हाल श्रीजंघा–६) मा जन्मिनुभएका लिम्बू हाल धरान उपमहानगरपालिका–१०, सेवालुङ चोकमा स्थायी रूपमा बसोबास गर्दै आएका छन् ।
बैतडीमा बाटोमा लडेर एकको मृत्यु
बैतडीमा बाटोमा लडेर एकको मृत्यु आज बिहान उपचारका लागि जिल्ला अस्पताल बाजुरा ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए जोशीले बताए । 
बैतडीमा ट्याक्टर दुर्घटनाः एक जनाको मृत्यु, तीन घाइते
बैतडीमा ट्याक्टर दुर्घटनाः एक जनाको मृत्यु, तीन घाइते दुर्घटनाग्रस्त ट्याक्टर सडकबाट ५० मिटर तल खसेको छ । 
सवारी दुर्घटनामा एकको मृत्यु
सवारी दुर्घटनामा एकको मृत्यु गम्भीर घाइते भएका निजको अस्पताल पुर्याउने क्रममा बाटामा मृत्यु भएको हो ।   
Weather Update