हिमपातले मुगुमा सडक तथा हवाई सेवा बन्द
बुधबार, माघ १४, २०८२
चिसोका कारण वृद्धवृद्धा, बालबालीका र गर्भवती महिनलाहरु प्रभावित भएका छन् ।
मधेश प्रदेशमा हराउने व्यक्तिहरुको संख्या डर लाग्दो : प्रदेश प्रहरी कार्यालय
बुधबार, माघ १४, २०८२
जसमध्ये पुस महिनामा मात्र १४४८ जना हराएका हुन । ती हराएकाहरुमध्ये ६ महिनामा १५०१ जना फेला परेका छन् भने अन्य अझै सम्पर्कविहीन नै रहेका छन् ।
नेकपाले चुनावमा बहुमत नल्याए देश दुर्घटनामा जाने चेतावनी
बुधबार, माघ १४, २०८२
दिगो विकास, सुशासन र देशलाई समृद्धिको बाटोमा अघि बढाउन आफूले चुनाव जित्ने उनले प्रतिवृद्धा व्यक्त गरे । जेनजीले उठाएका माग संविधानमा समेट्न आफूले अगुवाइ गर्ने श्रेष्ठले बताए ।
मुगुमा फेरि हिमपात, बस्ती सेताम्य, किसानलाई राहत
बुधबार, माघ १४, २०८२
मुगु जिल्लामा मंगलबार रातिदेखी फेरि हिमपात भएको छ ।
माथेमाले सहादत प्राप्त गरेको स्थान सिफल उकालोमा स्मृति सभा
मंगलबार, माघ १३, २०८२
यसरी सार्ने क्रममा पुरानो कालो रङ्गको अर्ध कदको प्रस्तर शालिकको सट्टा नयाँ सेतो रङ्गको ढलोटको सालिक बनाइएको थियो ।
अस्पतालमै छोडिएको नवजात शिशु बालआश्रममा
मंगलबार, माघ १३, २०८२
मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर, उर्लाबारीका अनुसार माघ ९ गते उक्त शिशुको जन्म भएको थियो । जन्मपछि आमाले शिशुलाई अस्पतालमै छाडेर सम्पर्कविहीन बनेपछि शिशु बेसहारा अवस्थामा परेको थियो ।
अस्पतालबाटै किशोरीको शव हराएपछि...
मंगलबार, माघ १३, २०८२
घटनाको विरोधमा आक्रोशित आफन्त र स्थानीयवासीले हिजो (माघ ११ गते) पूर्व–पश्चिम राजमार्ग अन्तर्गत गोलबजार क्षेत्रमा चक्का जाम गरेका थिए ।
विनोद चौधरीको चुनावी अभियान तीव्र, प्रचारप्रसारका लागि क्षेत्रीय कार्यालय उद्घाटन
मंगलबार, माघ १३, २०८२
उमेदवार विनोद चौधरीले विगत तीन वर्षमा आफूले यस क्षेत्रको विकासका लागि राखेको जग र आगामी योजनालाई जनतामाझ लैजाने तयारी गरिएको छ ।
राष्ट्रियसभा निर्वाचनः बागमती प्रदेशबाट कांग्रेसकी देवकोटा र एमालेका दङ्गाल विजयी
आइतबार, माघ ११, २०८२
नेपाल मजदुर किसान पार्टीकी कविता महर्जनले १९७ मतभार प्राप्त गरिन् ।
राष्ट्रियसभा निर्वाचन: लुम्बिनीमा कांग्रेस र एमालेका उम्मेदवार विजयी
आइतबार, माघ ११, २०८२
उनकी निकटम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की दुर्गाकुमारी भण्डारीले एक हजार ३६२ मत तथा राष्ट्रिय जनमोर्चाकी पद्मा पण्डितले १५२ मतभार प्राप्त गरिन् ।
राष्ट्रिय सभा सदस्यमा कोशीबाट मेचे र पोर्तेल निर्वाचित
आइतबार, माघ ११, २०८२
मेचेले सात हजार १७३ मतभार प्राप्त गरिन् भने न्यौपानेले दुई हजार २६८ मतभार ल्याइन् ।
राष्ट्रियसभा निर्वाचन : कर्णालीमा कांग्रेसका शाही र एमालेका रखाल निर्वाचित
आइतबार, माघ ११, २०८२
कर्णालीबाट राष्ट्रिय सभामा रिक्त हुने दुई पदका लागि चार जना चुनावी प्रतिस्पर्धामा थिए । नेपाली कांग्रेसका शाहीले तीन हजार दुई सय ७८ मतभारसहित विजयी भएका छन् ।
मधेश प्रदेशमा ३०० भन्दा बढीले गरे मतदान
आइतबार, माघ ११, २०८२
आज बिहान ९ बजे सुरु भएको मतदानको समय अपराह्न ३ बजे सम्पन्न हुनेछ ।
साताको लोकप्रिय

