Harsamaya
हेटौंडा उपमहानगरपालिकाले जनतामुखी सेवा प्रवाहलाई व्यवस्थित गर्ने
हेटौंडा उपमहानगरपालिकाले जनतामुखी सेवा प्रवाहलाई व्यवस्थित गर्ने हेटौंडा उपमहानगरपालिकाले जनतामुखी सेवा प्रवाहलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन पहल गर्ने भएको छ ।
गगने भीरमा पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध
गगने भीरमा पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध रातभरीको अवरल बर्षाका कारण कर्णाली राजमार्गको गगने भीरमा पहिरो खसे पछि कर्णाली राजमार्ग अवरुद्ध भएको छ ।
तुलसीपुर उपमहानगरपालिकामा आगजनीपछि त्रिपालमार्फत सेवा सुरु
तुलसीपुर उपमहानगरपालिकामा आगजनीपछि त्रिपालमार्फत सेवा सुरु जेनजी प्रदर्शनका क्रममा आगजनीमा परेपछि तुलसीपुर उपमहानगरपालिकाले मङ्गलबारदेखि त्रिपालमार्फत सेवा सुरु गरेको छ । उपमहानगरपालिकाको प्राङ्गणमा टेन्ट लगाएर अतिआवश्यक सेवा सञ्चालन गरिएको नगरप्रमुख टीकाराम खड्काले जानकारी दिए ।
नारायणगढ-मुग्लिन सडकखण्डमा ढुङ्गा खसेर यात्रुको मृत्यु
नारायणगढ-मुग्लिन सडकखण्डमा ढुङ्गा खसेर यात्रुको मृत्यु नारायणगढ-मुग्लिन सडकखण्डमा मङ्गलबार साँझ बसमा ढुङ्गा खसेर एक यात्रुको मृत्यु भएको छ ।
जेनजी आन्दोलनपछि बागमती प्रदेश सरकार हराएको प्रतिपक्ष दलको आरोप
जेनजी आन्दोलनपछि बागमती प्रदेश सरकार हराएको प्रतिपक्ष दलको आरोप जेनजी आन्दोलनको नौ दिन पुग्दा बागमती प्रदेश सभा र अधिकांश मन्त्रालय अझै प्रभावित छन्। भौतिक संरचना र अभिलेख नष्ट, प्रशासनिक काम ठप्प भएका छन् ।
कोशीका कर्मचारीलाई त्रासमुक्त भएर कार्यस्थलमा फर्कन निर्देशन 
कोशीका कर्मचारीलाई त्रासमुक्त भएर कार्यस्थलमा फर्कन निर्देशन  प्रदेशभरका ४२ वटा सरकारी भवन क्षतिग्रस्त भएकोमा १८ वटा पूर्णरुपमा र २४ वटा आंशिक रूपमा नोक्सान पुगेका छन् ।
सुरक्षा प्रमुखहरुसँग मुख्यमन्त्री कडेंल : नागरिक त्रसित छन्, आश्वस्त पार्नुहोस
सुरक्षा प्रमुखहरुसँग मुख्यमन्त्री कडेंल : नागरिक त्रसित छन्, आश्वस्त पार्नुहोस मुख्यमन्त्री कडेलले भने, ‘जेन्जी पुस्ताको आन्दोलनमा नाममा भएका हिंसात्मक कामहरुको अनुसन्धान र कारवाहीका कामहरु हुन्छन नै, तर त्यसपछि पनि नागरिक त्रासमा छन, यो अवस्थाबाट माथि उठाएर आश्वस्त पार्ने काममा तपाईहरु लाग्नुस ।’
मेयर शाहीले गरिन् जेष्ठ नागरिकको कार्यालय सञ्चालनका लागि आवश्यक सामग्री हस्तान्तरण 
मेयर शाहीले गरिन् जेष्ठ नागरिकको कार्यालय सञ्चालनका लागि आवश्यक सामग्री हस्तान्तरण  उनले एक सय वटा कुर्सी, एक वटा टेबल, एउटा घुम्ने कुर्सी  र दराज संस्थाका अध्यक्षलाई हस्तान्तरण गरेकी हुन् । जेनजी आन्दोलनले देश आक्रान्त भएको समयमा शाहीले जेष्ठ नागरिकलाई सहयोग गरेकी हुन् । 
जेनजी आन्दोलनमा कर्णालीका ६० संरचना र ४५ सवारी साधनमा क्षति 
जेनजी आन्दोलनमा कर्णालीका ६० संरचना र ४५ सवारी साधनमा क्षति  सुर्खेतमा विभिन्न पाँच राजनितक दलका कार्यालय र तीन विभिन्न संघसंस्थाका कार्यालय गरी ४४ ओटा भौतिक संरचनामा आगजनी र तोडफोड गरिएको छ ।
आन्दोलनमा हतियार लुट्ने दुई जना पक्राउ
आन्दोलनमा हतियार लुट्ने दुई जना पक्राउ कार्यालय तोडफोड, आगजनी र लुटपाटमा प्रहरीको ५० राउन्ड गोलीसहित एक थान राइफल लुटिएको ‘सिसिटिभी’ भिडियोको आधारमा दुवै व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
भाटभटेनी विराटनगरमा जलेको अवस्थामा शव भेटियो
भाटभटेनी विराटनगरमा जलेको अवस्थामा शव भेटियो जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनी भएको विराटनगरस्थित भाटभटेनी सुपरमार्केटमा जलेको अवस्थामा शव अर्थात मानव कंकाल फेला परेको छ ।
बाजुरामा चाडपर्वको चहलपहल : सुपथ मूल्य पसल सञ्चालनमा
बाजुरामा चाडपर्वको चहलपहल : सुपथ मूल्य पसल सञ्चालनमा बाजुरामा पनि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको छ । एक औपचारिक कार्यक्रम गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुराले चाडपर्व लक्षित सुपथ मुल्य पसल सञ्चालनमा ल्याएको हो ।
Weather Update