बजेट अभावमा मुगुको रुपान्तरण कम्युनिटी अस्पताल अलपत्र (भिडियोसहित)
शनिबार, असोज ४, २०८२
कर्णाली प्रदेश सरकारबाट १ करोड २० लाख रुपैयाँ खर्च गरेर निर्माण गरिएको मुगु जिल्लाको सोरु गाउँपालिका–६ सोरुकोटस्थित रुपान्तरण कम्युनिटी अस्पताल थप बजेट नहुँदा अलपत्र परेको छ ।
असोज २६ सम्म पुरा हुनु पर्ने खानेपानी योजनाको जम्मा ५० प्रतिशत काम (भिडियोसहित)
शनिबार, असोज ४, २०८२
रामेछाप जिल्लाकै गौरवको खानेपानी योजना मध्येको एक रामेछाप वृहत् पम्पिङ खानेपानी आयोजना कार्यालय र निर्माण व्यवसायीको लापरबाहीले अलपत्र परेको छ ।
चार जनाको ज्यान लिने बाघ नियन्त्रणमा (भिडियोसहित)
शुक्रबार, असोज ३, २०८२
बाराको अमलेखगञ्ज क्षेत्रमा पटक–पटक आक्रमण गरी चार जना ज्यान लिएको बाघलाई नियन्त्रणमा लिइएको छ ।
जनकपुरधाममा मोर्चाले मनायो कालो दिवस
शुक्रबार, असोज ३, २०८२
सो क्रममा उनीहरुले असोज ३ कालो दिन, जय मधेश, मधेशी एकता जिन्दावादलगायतका नारा लगाएका थिए ।
‘आन्दोलनका कारण गण्डकी सरकारको योजनामा धक्का लाग्यो’
शुक्रबार, असोज ३, २०८२
उनले तत्काल प्रवाह हुने सेवालाई सहज र नियमित गर्न प्रदेश सरकारले काम सुरु गरिसकेको जानकारी समेत गराए ।
जनप्रतिनिधिको ६ दिन र कर्मचारीको ३ दिनको तलब पुनःनिर्माण कोषमा
शुक्रबार, असोज ३, २०८२
बैठकले गाउँपालिकामा कार्यरत शिक्षक, कर्मचारी र जनप्रतिनिधिहरूको तलब भत्ताबाट योगदान संकलन गर्ने निर्णय लिएको हो ।
संविधानको रक्षा र गणतन्त्र सुदृढीकरणमा सबै एकजुट हुन मुख्यमन्त्रीको अपिल
शुक्रबार, असोज ३, २०८२
संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले ऐतिहासिक संविधानको रक्षा र लोकतान्त्रिक गणतन्त्र सुदृढीकरणका लागि सबै राजनीतिक दल, नागरिक समाज र आम नेपाली जनतालाई एकढिक्का भएर अघि बढ्न आह्वान गरेका छन् ।
शहिद विजय चौधरीको परिवारलाई संघीय र स्थानीय सरकारको सहयोग
बिहीबार, असोज २, २०८२
‘प्रदर्शनमा ज्यान गुमाइसकेपछि परिवारले भोग्नुपर्ने पीडा केही हदसम्म भए पनि कम होस् भन्ने उद्देश्यले हामीले राहत, शिक्षा र रोजगारको व्यवस्था मिलाएका हौँ,’ नगरप्रमुख चौधरीले भने ।
कांग्रेस गण्डकी प्रदेश संसदीय दलको नौं बुँदे निर्णय : राष्ट्रपतिको कदमको प्रशंसा
बिहीबार, असोज २, २०८२
बैठकले हालको विषम परिस्थितिमा सबै राजनीतिक दल, नागरिक समाज र युवापुस्तालाई धैर्य रहन र लोकतान्त्रिक मूल्य–मान्यताअनुरूप एकताबद्ध हुन अपिल गरेको छ ।
सेयर विवाद चर्किंदा स्थानीयले गरे भोटेकोशी गाउँपालिकाको कार्यालय तोडफोड (भिडियोसहित)
बिहीबार, असोज २, २०८२
माथिल्लो भोटेकोसी जलविद्युत आयोजनाले स्थानीयलाई वितरण गर्नुपर्ने भनिएको सेयर विवाद चर्किएपछि आन्दोलित स्थानीयहरूले बिहीबार भोटेकोसी गाउँपालिका कार्यालयमा तोडफोड गरेका छन्।
लौकहीमा यात्रु बस र ट्रक ठोक्किँदा २ को मृत्यु, २२ बढी घाइते
बिहीबार, असोज २, २०८२
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-३ पुलचोकस्थित पूर्व-पश्चिम राजमार्गमा आज बिहान यात्रु बस र सडक छेउमा रोकी राखिएको ट्रक ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने २२ भन्दा बढी घाइते भएका छन् ।
जेनजी आन्दोलनमा कर्णाली प्रदेशमा तीन करोड ९४ लाख १६ हजार बढीको क्षति
बिहीबार, असोज २, २०८२
कर्णाली प्रदेश सभा सचिवालयले गरेको क्षतिको प्रारम्भिक मुल्याङ्कन अनुसार सबैभन्दा बढी दुई करोड २० लाख २० हजार तीन सय रूपैयाँ बराबरको क्षति भएको छ ।
कार्यालय जलाइए पछि प्रदेश सरकारको भुक्तानी प्रणाली ठप्प
बुधबार, असोज १, २०८२
जेनजी आन्दोलनकारीको आगजनीले खरानी बनेको कार्यालयका नौ वटा मोटरसाइकल र दुई चारपाङ्ग्रे गाडी आगजनीबाट पूर्णरूपमा नष्ट भएको छन् ।
साताको लोकप्रिय

