Harsamaya
सेवार खोलामा पल्सर दुर्घटना, दुईको मृत्यु
सेवार खोलामा पल्सर दुर्घटना, दुईको मृत्यु घटनास्थलबाट उद्धार गरी मृतकलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ। प्रहरीले दुर्घटनाको अनुसन्धान सुरु गरेको छ।
मेघालयको कोइलाखानी विस्फोटमा मृत्यु भएका नेपालीको शव ल्याउनै समस्या
मेघालयको कोइलाखानी विस्फोटमा मृत्यु भएका नेपालीको शव ल्याउनै समस्या घटनामा पूर्णिराम र सुरेन्द्र एकै घरका दाजुभाइ रहेको स्थानीयवासीले बताएका छन्। नरबहादुरको गम्भीर घाइते अवस्थामा उपचारका क्रममा माघ २३ गते मृत्यु भएको स्थानीय शिवकुमार श्रेष्ठले जानकारी दिए । 
 तीन मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई घाइते
 तीन मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई घाइते गम्भीर घाइते भएका खोजवारको उपचारका क्रममा मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डामा मृत्यु भएको हो।
निजी कार छोडेर सार्वजनिक यातायात छान्ने अवस्था हाम्रो लक्ष्य हो : कार्यवाहक प्रमुख डंगोल
निजी कार छोडेर सार्वजनिक यातायात छान्ने अवस्था हाम्रो लक्ष्य हो : कार्यवाहक प्रमुख डंगोल आइतबार आयोजित छलफलमा उनले भनिन्, ‘काम सकेर घर फर्किँदा गाडी नपाउने, बल्लबल्ल पाइने गाडीमा अत्यधिक भिड हुने अवस्था छ। यस्तो परिस्थितिमा किशोरी तथा महिलाले चरम दुव्र्यवहार भोग्नुपरेको छ। यी समस्यामा तत्काल सुधार नगरी हुँदैन।’
भक्तपुर २ मा कसैलाई हराउन होइन, जित्न आएको हुँ : राजिव खत्री (भिडियोसहित)
भक्तपुर २ मा कसैलाई हराउन होइन, जित्न आएको हुँ : राजिव खत्री (भिडियोसहित) खत्रीका अनुसार अहिले मतदातामा स्पष्ट चेतना आएको छ । विशेषगरी महिलाहरू र पहिलोपटक वा दोस्रोपटक मतदान गर्न लागेका युवाहरूले सडकमा ज्यान गुमाएका वा घाइते भएका आफ्ना सन्तानजस्ता युवालाई सम्झँदै पुराना दललाई मत दिन नसक्ने मनस्थिति बनाएका छन् ।
भूमिहीनको आवाज ओलीसमक्ष : ‘फेरि जितेर धनीपुर्जा दिलाइदिनुहोस्’
भूमिहीनको आवाज ओलीसमक्ष : ‘फेरि जितेर धनीपुर्जा दिलाइदिनुहोस्’ झापाको कमल गाउँपालिकामा बसोबास गर्दै आएका भूमिहीन परिवारहरूले आफ्ना दीर्घकालीन समस्या समाधानका लागि नेकपा (एमाले) र त्यसको नेतृत्वको विकल्प नरहेको बताएका छन् ।
‘इभी हाइस’ दुर्घटनामा चालकको मृत्यु
‘इभी हाइस’ दुर्घटनामा चालकको मृत्यु सो सवारी साधनका चालक दोगडाकेदार–५ का गम्भीर घाइते भएका मदन ठगुन्नाको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बलदेव बडूले जानकारी दिए । 
दुई यात्रुवाहक बस एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु
दुई यात्रुवाहक बस एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु धादिङको १० किलोमा एक आपसमा ठोक्किदा धेरै यात्रु घाइते भएको प्रहरीले जनाएको छ । 
यस वर्षको हुतराज अर्धचन्द्र स्मृति पत्रकारिता पुरस्कार नेपाल र खत्रीलाई 
यस वर्षको हुतराज अर्धचन्द्र स्मृति पत्रकारिता पुरस्कार नेपाल र खत्रीलाई   साथै कवि राजेन्द्र प्रसाद भट्टराई ‘रापी बसिष्ठ’ र शिक्षक कपिल कृष्ण श्रेष्ठलाई पनि सम्मान गरिनेछ।
बाजुरामा भिरबाट लडेर एकको मृत्यु
बाजुरामा भिरबाट लडेर एकको मृत्यु शुक्रबार ढाडखर्क भन्ने स्थानमा बाख्रा चराउने क्रममा भिरबाट लडेका बुढा गम्भीर घाइते भएका थिए ।
अर्थमन्त्रीद्वारा रुकुम पश्चिम र जाजरकोटको निर्वाचन तयारी अनुगमन
अर्थमन्त्रीद्वारा रुकुम पश्चिम र जाजरकोटको निर्वाचन तयारी अनुगमन त्यस अवसरमा अर्थमन्त्री खनालले जिल्ला निर्वाचन कार्यालयको समेत भ्रमण गरी मुख्य निर्वाचन अधिकृत दिपेन्द्र थापा मगर र जिल्ला निर्वाचन अधिकारी मोहनलाल के.सीसँग छलफल गर्दै हालसम्मको निर्वाचन तयारीबारे जानकारी लिएका थिए । 
सीमा सुरक्षा बैठकमै बेहोस भए सशस्त्रका एसपी, उपचारको क्रममा गुम्यो ज्यान
सीमा सुरक्षा बैठकमै बेहोस भए सशस्त्रका एसपी, उपचारको क्रममा गुम्यो ज्यान मोरङको विराटचोकमा आयोजित नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठकका क्रममा बेहोस भएर ढलेका सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक (एसपी) राजेश घिमिरेको निधन भएको छ ।
Weather Update